१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


शिक्षा क्षेत्र सुधार्न सके मात्र अन्य क्षेत्र सुधारिन्छ : मन्त्री पौडेल

शिक्षालाई सिपमा बदल्दै रोजगारसँग जोड्ने शिक्षा आवश्यक रहेको उहाँको भनाई छ । उहाँले व्यवहारिक, वैज्ञानिक र उत्पादनमूलक शिक्षा हुनेगरी पाठ्यक्रम बनाउनुपर्ने बताउनुभयो ।

शिक्षा बजेट बढाउने लविङमा मन्त्री पौडेल, संघीय ऐन ल्याउन प्रधानमन्त्री सकारात्मक

‘गतवर्ष कोभिडको कारणले बजेटको आकार पनि सानो भयो,’ शिक्षा मन्त्री पौडेललाई उद्धृत गर्दै उहाँका प्रेस संयोजक बिमल खड्काले भन्नुभयो, ‘यस वर्ष कोभिड महामारी कम छ, संविधानबमोजिम शिक्षामा बजेट बढाएर २०

सहिदहरू परिवर्तनकारी आन्दोलनको इतिहास : मन्त्री पाैडेल

मन्त्री पाैडेलले जनयुद्धले स्थापित गरेका मुद्दाहरू कार्यान्वयनका लागि निरन्तर लडिरहने बताउनुभयाे । अल्पसंख्यक, उत्पीडित र जातिय विभेद अन्त्यका लागि माओवादीले जनयुद्ध गर्नुपरेको भन्दै उनले राज्यले विभेदकारी व्यवहार गर्न नहुने धारणा

२३ सय विद्यालयमा एकैसाथ ‘आईसिटी ल्याब’ स्थापना

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयहरूको शैक्षिक सुधारका लागि २३ सय विद्यालयमा आईसिटी ल्याब तत्काल बनाउने निर्णय गरेको जानकारी दिनुभयो ।

तीनै तहको निर्वाचन नहुन्जेल गठबन्धन कायमै रहन्छ : मन्त्री पौडेल

‘अहिलेकै गठबन्धनले एक वर्ष भित्रमा तीन वटै तहको निर्वाचन सम्पन्न गर्छ,’ मन्त्री पौडेलले भन्नुभयो, ‘निर्वाचनको प्रक्रियाबाट नयाँ स्थानीय तहको सरकार, प्रदेश तहको सरकार र संघीय सरकार नबन्दासम्म यो गठबन्धनले आफ्नो

तीन वटै चुनावको परिणाम नआउँदासम्म गठबन्धन कायमै रहन्छ : मन्त्री पौडेल

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले तीन वटै चुनावको परिणाम नआउँदासम्म गठबन्धन कायम रहने बताउनु भएको छ । आइतबार प्रेस सेन्टर नेपाल बागलुङले आयोजना गरेको पत्रकार भेटघाट

सबै विषयको नतिजा तत्काल प्रकाशित गर्न त्रिविलाई शिक्षामन्त्री पौडेलको निर्देशन

काठमाडौं, माघ ११ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बाँकि रहेका सबै विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालय अन्तरगतको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिनु भएको छ ।

गृहसँग शिक्षा मन्त्रीको आग्रह– ‘मेडिकल कलेजले निर्णय कार्यान्वयन गरेनन्, थप एक्सन लिनुपर्‍यो’

शिक्षा मन्त्रालय विद्यार्थीको पक्षमा रहेको भन्दै आन्दोलित विद्यार्थीको समस्या समाधान गर्न गृह मन्त्रालयले आवश्यक सहजीकरण गरिदिन मन्त्री पौडेलले आग्रह गर्नुभयो ।

‘शिक्षक अस्पतालका लागि चितवन उपयुक्त’

‘समितिले दिएका प्रस्तावित जग्गाहरूको विषयमा थप अध्ययन हुन्छ,’ मन्त्री पौडेलले भन्नुभयो, ‘अध्ययन लगत्तै स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लैजान्छु ।’

माफियाबाट राज्य डराउँदैन : शिक्षामन्त्री पौडेल

काठमाडौं, पुस २९ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माफियाबाट राज्य नडराउने बताउनु भएको छ । चिकित्सा शिक्षाका विद्यार्थीमाथि भएको अनियमितता बारे राजनीतिक दलका विद्यार्थी संगठनले बुझाएको ज्ञापनपत्र