२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सार्वजनिक शिक्षाको सुदृढीकरण राज्यको पहिलो प्राथमिकता हुनुपर्छ : सांसद पौडेल

काठमाडौं । काठमाडौं नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सार्वजनिक शिक्षाको सुदृढीकरण राज्यको पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिनुभएको छ । बिहीबारको शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा

समाजवादतर्फ सरकारको दृढ इच्छाशक्ति देखिएन : देवेन्द्र पौडेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले समाजवादको लक्ष्य अनुरूप दृढतापूर्वक बजेट विनियोजन नभएको बताउनुभएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पौडेलले समाजवादलाई साझा सपना, सङ्कल्प र

सरकारमा जान तँछाडमछाड गरेका छैनौं : देवेन्द्र पौडेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले सरकारमा जाने कुनै कुरा नरहेको बताउनुभएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा सचिव पौडेलले सरकारमा जानको लागि

नीति तथा कार्यक्रममा राष्ट्र निर्माणको लागि दृढ संकल्प आउन सकेन : देवेन्द्र पौडेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले राष्ट्र निर्माणको लागि दृढ संकल्पका साथ नीति तथा कार्यक्रम आउनुपर्ने भएपनि त्यस्तो आउन नसकेको बताउनुभएको छ । मंगलबारको प्रतिनिधि सभाको

शिक्षा र परराष्ट्रमा आकस्मिक डेस्क बनाएर नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभुति गरियोस् : देवेन्द्र पौडेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले शिक्षा र परराष्ट्र मन्त्रालयमा आकस्मिक डेस्क बनाएर संसारभर रहेका नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभुति गर्ने सरकारसमक्ष माग गर्नुभएको छ । सोमबार बसेको प्रतिनिधि

केबलकार निर्माणमा सहजिकरण गर्न माओवादी सांसदले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले ताप्लेजुङको मुकुम्लुङमा केबलकार निर्माणको कार्यमा सहजिकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद पौडेलले पाथिभरा केबलकार निर्माणसम्बन्धी

गैरआवासीय नागरिकको सुरक्षाको लागि अन्तर्राष्ट्रिय सेल गठन गर्न माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले गैरआवासीय नेपाली नागरिकको सुरक्षाका लागि अन्तर्राष्ट्रिय सेल गठन गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद पौडेलले

उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे : सांसद पौडेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सरकारले विद्युत महशुल नतिर्नेहरुको नभई तिर्नेहरुको लाइन काट्न निर्देशन दिएको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद पौडेलले

उपसभामुख रानालाई सांसद पौडेलको आग्रह – माओवादी केन्द्रको साथ छ नडराउनु

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले उपसभामुखमाथि महाअभियोग लगाउनुले लोकतन्त्रको संरक्षण हुन नसक्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले उपसभामुखलाई हटाउने कुरा

एमबिबिएस प्रवेश परीक्षाको नतिजा पारदर्शी बनाउन सांसद पौडेलको आग्रह

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले एमबिबिएस प्रवेश परीक्षाको नतिजामा त्रुटी गरेर विद्यार्थीको भविष्यलाई धरापमा पार्न खोजिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक