Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


भरतपुर अस्पतालमा कोरोना संक्रमितको डायलसिस

चितवन, असार २५ । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक बिरामीको डायलासिस गरिएको छ । मकवानपुर हेटौंडा उपमहानगरपालिका कोरोना संक्रमित ३३ वर्षका युवकको डायलासिस गरिएको हो । करिब साढे ३