Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


जापानकी राजकुमारी माकोले प्रमीसँग विवाह गर्ने

एजेन्सी । जापानकी राजकुमारी माकोले यहि अक्टोबर २६ मा आफ्ना प्रेमीसँग विवाह गर्ने भएकी छन् । राजकुमारी माकोले तीन वर्षअघि नै राजपरिवारको सदस्यता त्याग्दै सर्वसाधारण सरहका व्यक्ति केइ कोमुरोसँग विवाह

जापानको आगामी प्रधानमन्त्री ‘फुमिओ किशिडा’ बन्ने निश्चित

एजेन्सी । फुमिओ किशिडा जापानको आगामी प्रधानमन्त्री बन्ने भएका छन् । ६४ वर्षीय पूर्व विदेशमन्त्री फुमिओ किशिडा जापानका आगामी प्रधानमन्त्री बन्ने निश्चित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सत्तारुढ पार्टी

गिनिज वल्ड रेकर्ड : जापानका दुई जुम्ल्याहा दिदीबहिनी विश्वमा सबैभन्दा जेठाे भएकाे दावी

एजेन्सी । जापानका दुई जुम्ल्याहा दिदीबहिनीले विश्वमा सबैभन्दा वृद्ध व्यक्ति रेकर्ड बनाएका छन् । हाल १ सय ७ बर्ष र ३ सय ३० दिन पुगेका उनीहरुको नाम सबैभन्दा वृद्ध व्यक्तिको

अष्ट्रेलिया र जापानका विश्वविद्यालयलाई सात अर्ब तिरिसकेका सात हजार विद्यार्थी नेपालमै रोकिए

काठमाडौं । अन्तर्राष्ट्रिय डिग्री लिन विदेशी विश्वविद्यालयमा भर्ना भएका करिब सात हजार विद्यार्थी अन्योलमा परेका छन् । डेढ वर्षको अवधिमा अष्ट्रेलिया र जापानका विश्वविद्यालय तथा कलेजमा भर्ना भएर भीसासमेत लिएका

जापान, अष्ट्रेलिया र भारतीय प्रधानमन्त्रीलाई अमेरिकाको निम्तो

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर २४ मा जापान, अष्ट्रेलिया र भारतका प्रधानमन्त्रीहरूलाई ह्वाइट हाउसमा आमन्त्रण गुर्नुभएको छ । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले विज्ञप्ति जारी गर्दै अष्ट्रेलियाका

जापानले अफगानिस्तानबाट दूतावास कतार सार्ने

एजेन्सी । जापान सरकारले अफगानिस्तानमा रहेको आफ्नो दूतावासको काम कतारबाट गर्ने भएको छ । जापानका विदेश मन्त्री तेशिमित्सु मोतेगीले अफगानिस्तानमा रहेको जापानको दूतावासको काम कतारको राजधानी दोहाबाट गराउने तयारी भइरहेको

संसद विघटन नहुने जापानी प्रधानमन्त्रीको प्रष्टोक्ति

जापानमा पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको र यसका कारण राजनीतिक दल र नागरिकले पनि सरकारको विरोध गर्ने गरेका छन् ।

जापानले उपलब्ध गराएको सबै खोप आइपुग्यो, अन्तिम खेपको ५ लाख अस्ट्राजेनेका खोप आज प्राप्त

काठमाडौं, भदौं ७ । जापानले नेपाललाई उपलब्ध गराएको मध्येको अन्तिम खेप खोप सोमबार काठमाडौं आइपुगेको छ । कोभ्याक्स संयन्त्रमार्फत जापानले उपलब्ध गराएको १६ लाख डोजमध्येको ५ लाख ५९ हजार ३६०

जापानले दिएको दुई लाख अष्ट्राजेनिका खोप काठमाडौं आइपुग्यो

शनिबार २ लाख ८ हजार ७ सय खोप आइपुगेको र बाँकी नौ लाख ४८ हजार ७ सय डोज खोप भने भदौ ७ गतेसम्म आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

चीनबाट थप आठ लाख डोज खोप आइपुग्यो, जापानबाट भदौ ५ मा सात लाख डाेज आउने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा ३५ लाख ८६ हजार ६७३ जनाले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् भने ४७ हजार ६४ हजार ८५६ जनाले पहिलो मात्रा लगाएका छन् ।