एजेन्सी । जापानमा जारी ‘टोकियो ओलम्पिक २०२०’ को पदक तालिकामा चीनले आफ्नो अग्रता अझै कायम राखेको छ । ओलम्पिकको सातौं दिनको खेल सकिँदा पदक तालिकाको शीर्ष स्थानमा रहेको चीनको खातामा
यस्तै ७ स्वर्ण, ११ रजत र ७ कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा रहँदा अस्ट्रेलिया ७ स्वर्ण, २ रजत र ९ कास्यसहित पाँचौं स्थानमा छ
काठमाडौं, साउन ७ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालस्थित जापानी राजदूत किकुता युताकाले भेट गर्दै बधाई दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो भएको भेटमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा देउवालाई राजदूत
बुधबार भएको पत्रकार सम्मेलनमा मुटोलाई यस अवस्थामा आएर ओलम्पिक रद्द हुनसक्छ भन्ने प्रश्न गरिएको थियो । जवाफमा मुटोले ओलम्पिक रद्द गर्ने आशंकालाई इन्कार गर्न नसकिने बताएका थिए ।
आफूसँगै कुनै विशेष चुनावी एजेण्डा नभए पनि जापानमा रहेका नेपाली समाज र मातृभूमि नेपालको हितमा केन्द्रीत हुने खत्रीको दाबी छ ।
काठमाडौं, असार २९ । जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा नेपालको झण्डा जलपरी पौडी खेलाडी गौरिका सिंहले बोक्ने भएकी छिन् । नेपाल ओलम्पिक कमिटिले पत्रकार सम्मेलन गर्दै ओलम्पिकको उद्घाटनको मार्च पासमा
नेपालका लागि जापानी राजदूत किकुटा युटकले जापानको परराष्ट्र मन्त्रालयलाई धन्यवाद दिँदै खोपले नेपालका नागरिकहरूको जीवन रक्षामा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
एजेन्सी । जापानमा भारी वर्षापछी आएको पहिरोमा परेर ९ जनाको मृत्यु भएको छ । २० जना बेपत्ता छन् । जापानका ३ वटा प्रान्तमा पहिरो जाँदा अधिकांश घर पुरिएका छन् ।
जापानी प्रधानमन्त्री योसिहिदो सुगाले घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल उद्दार तथा राहतमा जुट्न सुरक्षाकर्मीहरूलाई निर्देशन दिनुभएको छ ।
एजेन्सी । ओलम्पिक २०२० को आयोजक रहेको जापानको टोकियोमा आपतकालीन अवस्था हटाइने भएको छ । टोकियो ओलम्पिक २०२० सुरु हुन पाँच हप्ता मात्र बाँकी रहेकाले कोरोना संक्रमण नियन्त्रणका लागि जारी