Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


अमेरिका र जापानमा सुनामीको चेतावनी

काठमाडौं । दक्षिण प्रशान्त क्षेत्रमा भएको ज्वालामुखी विष्फोटको असर अमेरिका र जापानमा पनि पर्ने देखिएको छ । यी दुई राष्ट्रले टोंगा विष्फोटपछि सुनामीको चेतावनी दिएका छन् । अमेरिका र जापानले

विदेशीलाई जापान प्रवेशमा रोक

एजेन्सी । जापानले गैर आवासीय नागरिकलाई आउँदो फेब्रुअरी अन्त्यसम्म जापान प्रवेशमा रोक लगानाउने भएको छ । जापानका प्रधानमन्त्री फुमिओ किशिदाले कोरोना महामारीका कारण विदेशीलाई फेब्रुअरी अन्त्य सम्ममा प्रवेशमा रोक लगाउने

अष्ट्रेलिया र जापानले लगाए विद्यार्थीमाथि प्रतिबन्ध

एजेन्सी । अष्ट्रेलिया र जापानले विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको जोखिम बढेको भन्दै ती देशले अन्तराष्ट्रिय विद्यार्थीलाइ प्रवेशमा रोक लगाएका हुन् । सो निर्णयबाट

विद्यार्थीहरूलाई जापान र अस्ट्रेलिया जान सीमा खुला

अध्यक्ष प्रकाश पाण्डेले अस्ट्रेलियाका तीन शहर बाहेकका अन्य शहरहरूमा जाँदा क्वारेन्टाइन बस्नुपर्ने भएकाले कन्सलटेन्सीहरूसँग बुझेर मात्रै जानु पर्ने बताउनुभयो ।

जापानमा रेलवे स्टेशनमा छुरा प्रहार हुँदा १७ जना घाइते

एजेन्सी । जापानमा रेल स्टेशनमा चक्कु प्रहार हुँदा १७ जना घाइते भएका छन् । राजधानी टोकियोस्थित भूमिगत रेलेवे स्टेशनमा अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा १७ जना घाइते भएको बीबीसीले जनाएको

लौ आयो उड्ने मोटरसाइकल : चढ्ने हो भने आठ करोड रुपैयाँ ठीक पार्नुस्

यो बाइकमा उडेर यात्रा गर्न चाहने हो भने करिब आठ करोड १६ लाख नेपाली रुपैयाँ तिर्नुपर्ने छ । जापानमा यसको मूल्य लाख ८० हजार डलर तोकिएको छ ।

जापानकी राजकुमारीले गरिन् प्रेम विवाह, गुम्यो पदवी

एजेन्सी । राजकीय हैसियत त्याग गरेर जापानकी राजकुमारीले आफ्नो प्रेमीसँग विवाह गरेकी छन् । जापानकी राजकुमारी माकोले प्रेमी केई कोमुरोसँग विवाह गरेकी हुन् । सर्वसाधारण नागरिकसँग बिहे गरेपछि उनको शाही

जापानका प्रधानमन्त्रीद्धारा संसद विघटन, अक्टोबर ३१ मा संसदीय निर्वाचन

एजेन्सी । चुनावको तिथि तोक्दै जापानका प्रधानमन्त्री फुकिओ किशिदाले संसदको तल्लो सदन प्रतिनिधिसभा विघटन गर्नुभएको छ । बैठकलगत्तै उहाँले संसद विघटन भएको जानकारी दिनुभएको हो । जापानमा आगामी अक्टोबर ३१

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

यसअघि सोमबार दुई वैज्ञानिकलाई तापसम्बन्धी खोजका लागि चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा नोबेल पुरस्कार कमिटीले गरेको थियो ।

जापानका नवनियुक्त प्रधानमन्त्री किशिदाद्वारा पदभार ग्रहण

एजेन्सी । फुमिओ किशिदाले जापानको नयाँ प्रधानमन्त्रीको रुपमा पदभार ग्रहण गर्नुभएको छ । योशिहिदे सुगाले पदसम्हालेको एक बर्षमा राजीनामा दिएपछि किशिदा जापानको नयाँ प्रधानमन्त्री बन्नु भएको हो । ६४ वर्षीय