Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


गण्डकी प्रदेशको हिउँदे अधिवेशन आज रातिबाट अन्त्य हुने

पोखरा । गण्डकी प्रदेशको हिउँदे तथा नवौं अधिवेशन आज  (शुक्रबार)  रातिदेखि अन्त्य हुने भएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्कोे बैठकले शुक्रबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको

गण्डकी प्रदेशलाई उज्यालो प्रदेश घोषणा गरिने

पोखरा । गण्डकी प्रदेशलाई उज्यालो प्रदेश घोषणा गर्ने तयारी भएकाे छ । गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले आर्थिक वर्ष २०७८/ ७९ को अन्तसम्ममा गण्डकी प्रदेशलाई उज्यालो

प्रदेश सरकारसँग पर्याप्त स्रोत र साधन छैन: मुख्यमन्त्री पोखरेल

चितवन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसरकारसँग पर्याप्त स्रोत र साधन नभएको बताउनुभएको छ । आज (बुधबार) चितवनमा पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री पोखरेलले नारायणी कटान चितवन नवलपुरका लागि

यू–१९ मुख्यमन्त्री कप महिला क्रिकेटको उपाधि गण्डकी प्रदेशलाई

धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ गर्ने गरेको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ६४ रनेको लक्ष्य प्रस्तुत गरेको थियो ।

ढोरपाटनलाई गण्डकी प्रदेशको समृद्धिसँग जोड्नुपर्नेमा मुख्यमन्त्रीको जोड

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ढोरपाटनलाई गण्डकी प्रदेशको समृद्धिसँग जोड्नुपर्नेमा जोड दिनुभएको छ । बाग्लुङका विभिन्न कार्यक्रममा सहभागी हुँदै उहाँले नेपालको एकमात्र सिकार आरक्षका रुपमा रहेको ढोरपाटन

प्रदेशमा काम गर्न अप्ठ्यारो : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीय सरकारले सहयोग नगर्दा प्रदेशमा काम गर्न अप्ठ्यारो भएको गुनासो गर्नुभएको छ । बिहीबारदेखि सुरु भएको गण्डकी प्रदेशको नबौँ अधिवेशनलाई सम्बोधन गर्दै

सूचनाको हकसम्बन्धी विधेयक ल्याउँदै गण्डकी प्रदेश

मन्त्री थापाले प्रदेश कानून पुनरावलोकन समितिले प्रदेश कानूनमा संशोधन गर्नुपर्ने विषयको पहिचान गरेको र केही प्रदेश ऐन संशोधन गर्ने विधेयकको प्रारम्भिक मस्यौदा तयार भइसकेको उल्लेख गर्नुभयो ।

प्रदेश सरकार नै संघीयताको पहिलो आधार : प्रदेशप्रमुख गुरुङ

पोखरा, फागुन ४ । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकार नै संघीयताको पहिलो आधार भएको वताउनुभएको छ । गण्डकी प्रदेश सरकारको स्थापनाको चौथो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा

गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार स्थापना दिवसको अवसरमा फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

गण्डकीमा रगत निःशुल्क, परीक्षण शुल्क प्रदेश सरकारले ब्योहोरने

पोखरा, माघ २८ । गण्डकी प्रदेश सरकारले रगतका लागि अब रकम तिर्नु नपर्ने जनाएको छ । रगत खरिदबिक्री नहुने भए पनि परीक्षण र अन्य खर्चका लागि ७ सयदेखि १ हजार