Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


कैलाली एमालेका अध्यक्ष थापालाई पदबाट हटाइयो

उपाध्यक्ष दुर्गा जोशीलाई कार्यवाहक अध्यक्ष तोकिएको र साउन १५ भित्र जिल्ला प्रतिनिधि परिषद्को बैठकले अध्यक्ष चयन गर्ने निर्णयसमेत भएको छ ।

कैलाली र कञ्चनपुरमा चट्याङ लागेर ३ जनाको मृत्यु, एक घाइते

कैलाली । कैलाली र कञ्चनपुरमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । चट्याङ लागेर कञ्चनपुरको पुनर्बास नगरपालिका-६ टाउनबजार प्रतिभानगरका देवेन्द्र श्रेष्ठको मृत्यु भएको

हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

कैलाली । कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ की ५० वर्षीया टंकमाया सोडारी रहेकी छन् । शनिबार साँझ कर्णाली नदी किनार सनकट्टीघाटको

कैलालीमा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–६ लालपुर स्थित पूर्व पश्चिम सडकखण्डमा बिहीबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । सुदुर पश्चिम प्रदेश ०१-०१०-प ९६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्पराज कुँवर विजयी

कैलाली । कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्पराज कुँवर विजयी हुनुभएको छ । कुँवर दोस्रो कार्यकालका लागि प्यानसहित विजयी हुनुभएको हो । कुँवरले ६७८ मत प्राप्त गर्दा सुरेनद्र राठीले ३२३

कैलालीमा एक थुनुवा हतकडीसहित फरार

कैलाली । कैलालीमा एक थुनुवा हतकडीसहित फरार भएका छन्। इलाका प्रहरी कार्यालय सुखडमा राखिएका घोडाघोडी नगरपालिका–२ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डे फरार भएका हुन्। यहि जेठ १८ गते उपचारका लागि

सुदूरपश्चिममा निर्वाचनमा दोहोरिन चाहने जनप्रतिनिधि पराजित

कैलाली । सुदूरपश्चिममा गत वैशाख ३० गते सम्पन्न भएकाे निर्वाचनमा दोहोरिन चाहने जनप्रतिनिधि पराजित भएका छन्। सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमा विजयी भएका दलहरुलाई यसपटक शाख जोगाउन मुस्किल परेको

कैलालीमा ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–७ मा बुधबार राति ट्याक्टरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । से १ त ६००६ नम्बरको ट्याक्टरले साइकलयात्री सोही उपमहानगरपालिका-८ का ५८ वर्षीय कमला वती

सुदूरपश्चिम प्रदेशको १० औं अधिवेशन आजबाट सुरु

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको १० औं अधिवेशन सोमबार (आज)देखि सुरु भएको छ । अधिवेशनको पहिलो बैठकमा बोल्दै प्रदेश सभा सांसदहरुले प्रदेशसभाको यो बैठक अन्तिम भएकाले विगतका कमीकमजोरीलाई मुल्याङकन गदै आगामी

धनगढीका जेष्ठ नागरिकलाई निजी अस्पतालले निःशुल्क उपचार दिने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाभित्रका जेष्ठ नागरिकले निजी अस्पतालमा निःशुल्क उपचार पाउने भएको छन् । मंगलबार धनगढी उपमहानगरपालिका र नेपाल निजी अस्पताल संघबीच उक्त सम्झौता भएको हो । उपमहानगरपालिकाका मेयर