४ आश्विन २०८०, बिहिबार | Thu Sep 21 2023


राना थारु गाउँमा डोलाको रौनक

कैलाली । पश्चिम तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका राना थारु गाउँमा डोलाको रौनक छाएको छ । राना थारु समुदायले गाउँको बीचमा दिदीबहिनीका लागि श्रावण महिनाको सुरूमै डोला राखेका छन्

कैलालीको भजनी क्षेत्र एक सातादेखि जलमग्न, हजारौं मानिस विस्थापित

कैलाली । एक सातादेखि परेको अविरल वर्षाका कारण कैलालीको भजनी क्षेत्र जलमग्न छ । भजनीको वडा नम्बर ३, ५,७ र ८ का नदी किनारका बस्तीहरु पानीले भरिएका छन् । मोहना,

भीमदत्त राजमार्ग आंशिक रुपमा सुचारु

कैलाली । कैलालीको बुढीतोलामा अवरुद्ध भीमदत्त राजमार्ग आंशिक रुपमा सुचारु भएको छ । प्रदेश ट्राफिक प्रहरी अत्तरियाले बुढीतोलाबाट रोकीएका सवारी साधन गन्तब्यतिर लागेको जनाएको छ । जिल्लाको गोदावरी नगरपालिका बुढीतोलामा

कैलालीको भजनी नगरपालिका डुवानमा

काठमाडौं । अविरल वर्षाले कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ । बाढीको उच्च जोखिममा रहँदै आएको यो नगरपालिका जलमग्न हुँदा नगरवासी प्रभावित भएका छन् । नगरपालिकाका पुरै नगरपालिकावासी बाढीबाट प्रभावित

कैलालीमा बाढीका कारण चार सय ६३ घरमा क्षति

कैलाली । कैलालीमा बाढीका कारण छ पालिकाका चार सय ६३ घरमा क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको प्रारम्भिक तथ्यांक अनुसार जिल्लाका विभिन्न क्षेत्रका चार सय ६३ घरमा बाढीले

कैलालीमा बाढीमा फसेका ६ जनाको उद्धार

काठमाडौं । कैलालीको गोदावरी नदीमा फसेका ६ जनालाई सुरक्षाकर्मीहरुले उद्धार गरेका छन् । अविरल वर्षापछि गोदावरी नदीमा आएको बाढीमा फसेका ५ पुरुष र एक महिलाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय

कैलालीमा किसानलाई रासायनिक मल अभाव

काठमाडौं । कैलालीमा मल नपाएपछि यहाँका कृषकले भारतबाट मल ल्याएर खेती गरेका छन् । कैलालीको दक्षिण पूर्वी क्षेत्रका कृषकले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका हुन् । कैलालीको टीकापुर नगरपालिका,

कैलाली कारागारका एक जना कैदीको मृत्यु

कैलाली । कैलाली कारागारका एक जना कैदीको मृत्यु भएको छ । चोरी मुद्दामा कैद भुक्तान गरिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैलालीमा साढे २८ किलो गन्धकसहित १ जना पक्राउ

काठमाडौं । कैलाली जिल्लाको कैलारी गाउँपालिका ३ खोनपुरस्थित सीमा ईलाकाबाट बिहीबार सशस्त्र प्रहरीले साढे २८ किलो विष्फोटक पदार्थमा प्रयोग हुने गन्धकसहित एक जनालाई पक्राउ गरेको छ । भारत घर बताउने

कैलालीमा मिटरब्याजीविरुद्ध २ सय बढी उजुरी दर्ता

काठमाडौं । कैलालीमा मिटरब्याजीविरुद्ध दुई सय ४४ उजुरी परेका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेपछि २ सय ४४ जना मिटरब्याज पीडितले जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका हुन्