Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


बागलुङको निसीखोलाका सबै वडा कृषिको पकेट क्षेत्र बनाउने

बागलुङ, कात्तिक ११ । बागलुङको निसीखोला गाउँपालिकाले सात वटै वडालाई कृषि तथा पशुपालन पकेट क्षेत्र बनाउने भएको छ । यसका लागि गाउँपालिकाले हरेक वडामा वातावरण अनुकुल फलफूल तथा अन्य बालीका

मलको अभाव हुन नदिने कृषिमन्त्री यादवको प्रतिवद्धता

सर्लाही, कात्तिक १ । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले किसानलाई मलको अभाव हुन नदिने प्रतिवद्धता जनाएका छन् । कृषि प्रधान देश भएकाले कृषि क्षेत्रलाई उपेक्षा हुन नदिनेमा

कृषि क्षेत्रमा युवाहरुको आकर्षण,विदेशबाट फर्केकादेखि पढेलेखेका युवाहरु पनि कृषिमा लाग्दै

विबेक भण्डारी नवलपुर । अरुको काम गर्नुभन्दा आफैले केहि गर्नुपर्छ भन्ने उद्देश्य राखेर अहिले जिल्लाका अधिकाशं युवाहरु कृषिमा सलग्न छन् । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ४ का ज्ञानेन्द्र खनाल

आयात प्रतिस्थापन गर्न कृषिमा सरकारको जोड, बीमा अनुदान ८० प्रतिशत पुर्याइयो

सहकारी संस्थाहरूको भगिनी कम्पनी खडा गरी आफ्नो ऋण लगानीको ५० प्रतिशत हिस्सा कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नपर्ने व्यवस्था गरिने अर्थमन्त्री शर्माले जानकारी गराउनुभयो ।

कृषि क्षेत्रमा पहुँचवालाको हालीमुहाली अन्त्य गर्छु– मन्त्री लामा

निश्चित व्यक्ति र संस्थालाई मात्रै हेरेर नीति तथा कार्यक्रम बनाउने परिपाटीले कृषि क्षेत्रको विकास नभएको उहाँको भनाइ छ ।

खुर्सानीकाे दन्त्यलहर : तस्वीरमा सीमित हुँदै कर्म र संस्कृतिको अनुपम शैली (भिडियो)

मतप्वा लाखे नाचसँगै ललितपुरको बुङ्गमतिमा जात्रा पर्व आरम्भ भएको मानिन्छ । जात्रा पर्वहरूको शुरुवातसँगै यहाँका कृषकलाई घर–घरमा कलात्मक शैलीले खुर्सानी झुण्ड्याउने चटारो छ ।

हेटौंडामा अन्तर्राष्ट्रिय स्तरको कृषि बजार निर्माण हुँदै, मुख्यमन्त्रीद्वारा शिलान्यास

बजार शिलान्यास गर्दै पौडेलले कृषि क्षेत्रको उत्पादनको क्षमता बढाउन, उपयुक्त भण्डारण गर्न, प्रशोधन गरी प्याकिंग गर्न शितभण्डारको व्यवस्थालाई व्यवस्थित गर्न कृषि थोक बजार आवश्यक रहेको बताउनुभयो ।

चितवनमा दूधको मूल्यमा विचौलियाको मनपरी, लागत भन्दा सस्तोमा किसानबाट लिने महंगोमा उपभोक्तालाई बेच्ने

डोलराज रानाभाटचितवन । लामो लकडाउनका कारण चितवनका दूध कृषक मारमा परेका छन् । सीमित समयमा डेरी पसल खुल्न दिने र डेरी उद्योग तथा पसलहरुले मूल्यमा मनपरी गर्न थालेपछि कृषक मारमा

कृषिमा यान्त्रिकीकरणमा जोड दिँदै भरतपुर महानगरपालिका

कृषकको आवश्यकतालाई मध्यनजर गर्दैै महानगरभित्रका खेतीयोग्य जमिन बाँझो नराख्न र लागत घटाउँदै उत्पादन बढाउन अनुदानमार्फत कृषकहरूलाई जोड्दै लगेको नगर प्रमुख रेनु दाहाल बताउनुहुन्छ ।

परम्परागत सामग्रीको संरक्षणको माग

दाङ । दाङमा परम्परागत रुपमा प्रयोग हुने सामग्रीहरूको प्रयोग कम हुन थालेको छ । कृषि क्षेत्रमा आधुनिक प्रविधिमैत्री सामग्री भित्रिएसँगै परम्परागत सामग्रीहरुको प्रयोग र बिक्री कम हुन थालेको हो ।