Logo १२ कार्तिक २०८३, बिहिबार | Fri Oct 30 2026


रोकिएन पानी, पाकेको धान खेतमै ढल्दा किसान चिन्तित

मौसमको अवस्था बुझेर मात्रै धान भित्रयाउन कृषि विज्ञको सुझाव छ । मौसमविद्ले आगामी बुधबारसम्म पानी पर्ने बताएका छन् ।

ड्रागन खेतीमा किसानको आकर्षण

धनकुटा । पछिल्लो समय धनकुटामा ड्रागन खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । कम प्रतिफल दिने परम्परागत खेती प्रणालीमा परिमार्जन गरि प्रविधियुक्त र व्यवसायिक उत्पादनलाई जोड दिने भन्दै धनकुटाका सुख्खा

भारतको उत्तर प्रदेशमा किसानको आन्दोलन फेरी सुरु, हिंसा भड्किन नदिन सुरक्षा व्यवस्था कडा

एजेन्सी । भारत, उत्तर प्रदेशको लखीमपुर खिरीका किसाानहरुले सरकारलाई दिएको अल्टिमेटम सकिएपछि आजदेखि फेरी आन्दोलन थालेका छन् । आन्दोलनका क्रममा उनीहरुले लखीमपुरको खिरीमा ब्यापक प्रदर्शन गरेका छन् । सरकार बिरुद्ध

छथर क्षेत्रका किसानहरु अकबरे खुर्सानी खेतीमा आकर्षित

तेह्रथम । तेह्रथुमको छथर क्षेत्रका किसानहरु अकबरे खुर्सानी खेतीमा आकर्षित भएका छन् । अन्नबाली भन्दा राम्रो आम्दानी हुने भएपछि अकबरे खुर्सानी खेतीमा आकर्षित भएका हुन् । यस क्षत्रका किसानले १

पोहोरभन्दा दोब्बरले बढ्यो अलैंचीको मूल्य, किसान मख्ख

अलैंचीको मूल्य राम्रो पाएपछि कृषकसमेत खुसी भएका छन् । अहिले बारीबाट निकाल्नेबित्तिकै ४० हजार रुपैयाँ पाइरहेको किसान बताउँछन् ।

मल अभावले वर्षेनी हैरानी खेप्दै किसान, उत्पादनमा समेत ह्रास

किसानका लागि ल्याइएको अनुदानको मल कृषि सामग्री कम्पनीको शाखाबाट लिँदा भीडभाड हुने भएपछि केही वर्षअघिदेखि कम्पनीले सहकारीमार्फत दिने नीति बनाएको थियो ।

धानवालीमा रोगको प्रकोप

म्याग्दी । म्याग्दीका विभिन्न स्थानका लगाइएको धान बालीमा रोगको प्रकोप देखिएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको विभिन्न स्थानमा लगाईएको धानमा गवारो, पतेरो र पात बेरुवा रोगको प्रकोप देखिएको

वर्षासहितको हावाहुरीले बर्दियामा लाखौंको केराखेती नष्ट

कोसा लाग्न लागेका, कोसा लागेका र निकाल्ने बेला भएको केराखेती हावाहुरीले नष्ट हुँदा किसानहरू मर्कामा परेका छन् ।

स्थानीय तहले अनुदान दिएपछि पाल्पा रिब्दीकोटका किसान तरकारी खेतीतर्फ आकर्षित

भरत शर्मा पाल्पा । विगतका वर्षहरुमा बेमौसमी गोलभेडा, सिमी, तीते करेलाबाट राम्रो आम्दानी गरेका पाल्पाको पालुङमैनादी र मुझुङका ४ सय कृषक व्यवसायीक तरकारी खेतीमा जुटेका हुन् । उत्पादन राम्रो भएपनि

व्यावसायिक बाख्रापालनमा किसानको आकर्षण बढ्दाे

प्रकाश नेपाल इलाम । व्यावसायिक बाख्रापालनको प्रोत्साहान कार्यक्रमले इलामको चुरे क्षेत्रमा पर्ने रोङ गाउँपालिका भित्र बाख्रापालनमा किसानको आकर्षण बढेको छ । बजारको अभाव नहुने, आम्दानी मनग्गे गर्न सकिने भएपछि बाख्रापालनबाट