Logo १३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026


दुई बुँदे सहमतिपछि कर्णाली प्रदेशसभा बैठक सुचारु

प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश सरकारका भौतिक पूर्वाधार एवं शहरी विकास मन्त्री अम्मरबहादुर थापाको बर्खास्तीको माग राख्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैठक अवरुद्ध गरेको थियो ।

कर्णालीको स्थगित आठौं अधिवेशन अनिश्चित

सुर्खेत, जेठ २५ । सोमबार कार्यसूचीमै प्रवेश नगरी स्थगित कर्णाली प्रदेशसभा आठौं अधिवेशनको बैठक अनिश्चित बनेको छ । कर्णालीका भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापालाई बर्खास्त नगरेसम्म सदन चल्न नदिने

प्रदेश–१ र कर्णाली प्रदेशको बजेट अधिवेशन आज सुरू हुँदै

काठमाडौं । प्रदेश–१ र कर्णाली प्रदेशमा आजदेखि बजेट अधिवेशन सुरु हुँदैछ । संघीय सरकारले बजेट ल्याएको १५ दिनभित्र बजेट ल्याउनुपर्ने कानुनी बाध्यताका बीच अधिवेशन बोलाइएको हो । आर्थिक कार्यविधि ऐन

कर्णालीमा कांग्रेसका दुई मन्त्रीले लिए शपथ

काठमाडौं, जेठ २३ । कर्णाली प्रदेशमा थपिएका दुई मन्त्रीले आइतबार शपथ लिएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा नियुक्त दिनबन्धु श्रेष्ठ र यज्ञबहादुर बिसीले आइतबार शपथ लिनुभएको

कर्णालीमा कांग्रेसबाट दुई मन्त्री, भोलि शपथ हुने

कांग्रेस संसदीय दलको आज बसेको बैठकले सामाजिक विकासमन्त्रीमा यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा दीनबन्धु श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । आइतबार दुवै जनाले सपथ लिने बताइएको छ ।

कर्णाली प्रदेशको आठौं अधिवेशन जेठ २४ गते

सुर्खेत, जेठ २१ । कर्णाली प्रदेश सभाको आठौं अधिवेशन जेठ २४ गतेलाई आह्वान भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले आठौं अधिवेशन आह्वान गर्नु भएको हो

कर्णाली प्रदेश सरकारमा कांग्रेस र माओवादीबीच सत्ता साझेदारी, कांग्रेसले पठायो दुई मन्त्रीको नाम

काठमाडौं, जेठ २० । नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ । २०७४ को निर्वाचनपछि कांग्रेसले पहिलोपटक माओवादी केन्द्रसँग कर्णालीबाट सत्ता साझेदारी गर्न लागेको हो । पार्टीको संसदीय

कर्णालीका ग्रामीण क्षेत्रमा कोरोनाको थप जोखिम

सुर्खेत, जेठ १६ । कर्णाली प्रदेशमा कोरोना संक्रमणको दरमा कमी आए पनि जोखिम भने अझै कायमै रहेको छ । पछिल्लो समय परीक्षण गरिएको नतिजामा ४० प्रतिशतमा संक्रमण देखिने गरेको छ

झण्डै ३० अर्बको बजेट ल्याउने कर्णाली प्रदेश सरकारकाे तयारी

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८ / ०७९ मा झण्डै ३० अर्ब बराबरको बजेट ल्याउने तयारी थालेको छ । चालु आर्थिक बर्ष २०७७ / ७८ मा झण्डै

सेभ द चिल्ड्रेनद्धारा कर्णाली प्रदेशलाई ४८ लाखको स्वास्थ्य सामग्री सहयोग

सुर्खेत, जेठ ७ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सेभ द चिल्ड्रेनले कर्णाली प्रदेश सरकारलाई ४८ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाले शुक्रबार प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर