Logo १३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026


मुख्यमन्त्री नियुक्त भएको तीन महिनामा पनि कर्णाली प्रदेश सरकारले पूर्णता पाउन सकेन्

काठमाडौं । मुख्यमन्त्री नियुक्त भएको तीन महिना पुग्दा पनि कर्णाली प्रदेशको मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन । नेपाली कांग्रेसका जीवन बहादुर शाही मुख्य मन्त्रीमा नियुक्त भएको तीन महिना पुगे पनि

कर्णाली प्रदेशको नवौं अधिवेशन आजबाट

काठमाडौं । कर्णाली प्रदेश सभाको नवौं अधिवेशन आज बुधबारबाट सुरू हुँदैछ । कर्णली प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो ३ बजे प्रदेश सभाको नवौं अधिवेशन बोलाइएको हो । नेपालको संविधानको धारा

पीएम कप क्रिकेट : कर्णाली प्रदेशको पहिलो जित

काठमाडौं । पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले पहिलो जित दर्ता गरेको छ । समूह ‘ए’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले प्रदेश १ लाई ३१ रनले

कर्णाली प्रदेशको बजेट ७ प्रतिशत मात्रै खर्च

काठमाडौं । कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेटलाई लक्ष्यअनुसार खर्च गर्न सकेको छैन । सुस्त गतिमा रहेको बजेट खर्च चालू आर्थिक वर्षको सुरुआती पाँच महिनामा ७ प्रतिशत मात्रै पुगेको छ ।

कर्णाली प्रदेशका १० वटै जिल्लामा कृषि क्षेत्र सुधार कार्यक्रम लागू (भिडियो)

सुर्खेत । निर्वाहमुखी खेती गरिरहेका कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले सञ्चालन गरिएको कृषि क्षेत्र सुधार कार्यक्रम कर्णाली प्रदेशका १० वटै जिल्लामा लागू भएको छ । बाली तथा वस्तुको उत्पादकत्व वृद्धि गरी

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले सहमहामन्त्री पदमा उम्मेदवारी दिने

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहनु भएका शाहीले कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी

कर्णालीमा देउवा पक्षका शाही विजयी

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेशका हिजो भएको मतदानको परिणाममा आउने क्रम जारी छ । कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनबाट शाही ४ सय

कर्णालीमा आज विश्वासको मत, मंगलबार मन्त्री थप

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेशसभाको मंगलबारको बैठकमा उहाँले विश्वासको मत लिने प्रस्ताव पेस गर्नुभएको थियो । मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल

मुख्यमन्त्रीले विश्वासको मत नलिइ कर्णालीको प्रदेशसभा स्थगित

बैठक सुरू भएलगत्तै सभामुख राजबहादुर शाहीले संसद आह्वानका लागि प्रदेश प्रमुखले पठाएको पत्र वाचन गरेर सुनाउनुभएको थियो ।

कर्णालीका मुख्यमन्त्री शाहीले मंसीर १४ गते विश्वासको मत लिँदै

काठमाडौं, मंसिर ३ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंसिर १४ गते विश्वासको मत लिने हुनु भएको छ । मुख्यमन्त्रीले विश्वासमा मत लिने प्रयोजनका लागि कर्णाली प्रदेश प्रमुख तिलक परियारले