Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


राकेशभक्त पौडेलको हत्या छानविन गर्न सांसद मियाको माग

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद एकवाल मियाले गत बैशाख २९ गते बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ६ निवासी राकेशभक्त पौडेलको हत्या सम्बन्धमा छानविन गर्न उच्चस्तरीय छानविन आयोगको गठन

नागरिकता बनाउन लालबन्दी गएका भान्जाद्वारा मामाको हत्या

घाइते अशोकलाई उपचारका लागि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । घटनामा संलग्न रविलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

दार्चुलामा आगो लगाएर एक महिलाको हत्या

काठमाडौं । दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको हत्या गरिएको छ । शैल्यशिखर नगरपालिका-१ बारिलकी ४० वर्षीया अनिभा खडायतको आगो लगाएर हत्या गरिएको प्रहरीले जनाएको हाे । घर नजिकै

अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी श्रीमानको हत्या

श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा यस्तो घटना भएको श्रीमतीले प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताउनुभयो ।

राकेशभक्त पौडेलको हत्याका दोषी पत्ता लगाउन माग गर्दै चक्काजाम

मतदानको अघिल्लो रात वडा सदस्यको उम्मेदवारी दिएका दिएका चित्रबहादुर केसीको घरमा भोजभतेरमा क्रममा पौडेलको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताएको छ ।

हत्या अनुसन्धान गर्न बारामा सर्वपक्षीय दबाव

निर्वाचति उपमहानगरको प्रमुख, उपप्रमुख, राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायी, शिक्षकसहितको टोलीले हत्याको १९ दिनपछि दोषीलाई कारबाहीको माग गर्दै ईलाका प्रहरी कार्यालय, सिमरामा ध्यानाकर्षण गराएका हुन् ।

धरानमा एक पुरुषको हत्या

सुनसरी । सुनसरीको धरानमा एक युवकको हत्या भएको छ । सुनसरीको धरान उपमहानगरपालिका–५ तल्लो देउराली नजिकै सेउती खोलाको बगरमा एक पुरुषको बीभत्स हत्या गरिएको शव प्रहरीले फेला पारेको छ ।

ईजरायली सेनाद्वारा अलजजिराकी पत्रकारको हत्या

काठमाडौं । अलजजिरा टेलिभिजनकी पत्रकार सिरिन अबु अकलेहलाई ईजरायली सेनाले गोली हानी हत्या गरेको छ । प्यालेस्टाइनबाट अलजजिराका लागि रिपोर्टिङ गर्ने ५१ वर्षिया सिरिनलाई पश्चिम किनारामा मंगलबार इजरयली सेनाको गोली

चितवनमा एक जना कांग्रेस कार्यकर्ताको हत्या

काठमाडौं । चितवनको भरतपुरमा हत्या गरिएका युवा नेपाली कांग्रेसको बागमती प्रदेश प्रतिनिधि रहेको खुलेको छ । आइतबार साँझ कृष्णपुर खेलमैदान नजिक अज्ञात समूहले धारिलो हतियार प्रहारगरि अनिल परियारको हत्या गरिएकाे

इलाममा दुई जनाको हत्यामा संलग्न भएको आरोपमा तीन जना पक्राउ

मृतक बिनिता र आरोपी देवेन्द्रबीच विगत १० वर्षदेखि चिनजान तथा तीन वर्षयता घनिष्ट सम्बन्ध रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिनुभयो ।