Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


गठबन्धनमा बागीको विगविगी, नेताहरू भन्छन्– ‘जसरी पनि मिलाउँछौं’

देशका विभिन्न पालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनको तालमेल रहेको छ भने एमालेले पनि कतिपय स्थानमा तालमेल गरेको छ । तर, तालमेलप्रति असन्तुष्टि जनाउँदै आधिकारिक उम्मेदवारविरुद्ध बागी परेपछि दलहरूलाई बागी उम्मेदवारी

स्थानीय निर्वाचन २०७४ लाई फर्केर हेर्दा : भरतपुरमा देवी र रेणुबीच २०३ मत मात्रकाे भिन्नता

निर्वाचनमा दाहालले ४३ हजार १२७ मत ल्याई विजयी बन्नुभएको थियो । नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार देवी प्रसाद ज्ञवालीको भन्दा मात्र २०३ मत बढी ल्याएर विजयी बन्नुभएको थियो । ज्ञवालीले

मृत्यु भइसकेका २७ सयभन्दा बढीको नाम मतदाता सूचीमा

स्थानीय तहले पठाएको सूचीको आधारमा सात सय १२ जनाको नाम मात्र सूचीबाट हटाएको जिल्ला निर्वाचन कार्यालय सिराहाका प्रमुख इन्दिरा यादवले जानकारी दिनुभयो ।

सोलुखुम्बुको एउटा पालिकामा मात्र चुनावी तालमेल हुने

नेचासल्यान, सोताङ, महाकुलुङ, थुलुङ दूधकोशी, लिखुपिके गाउँपालिका, खुम्बुपासाङल्हमू गाउँपालिका र सोलुदूधकुण्ड नगरपालिकामा आ–आफ्नै उम्मेदवार उठाउने र गठबन्धनका दल बाहेक तालमेल गर्न नपाइने निर्णय गरिएको छ ।

अग्निपरीक्षामा उम्मेदवार, उपमहानगरमा कसको अवस्था कस्तो ?

बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवार हरिबहादुर महत २३ हजार १ सय २४ मतसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी कांग्रेसका आनन्दराम पराजुलीले २२ हजार

पोखराको सत्ता गठबन्धन टुट्यो, एकीकृत समाजवादी बाहिरियो

‘नेकपा एकीकृत (समाजवादी)को अस्वभाविक दाबीका कारण निष्कर्ष निस्कन नसकेको र पार्टीका मातहतका निकायको राय सुझावलाई समेत मध्यनजर गरी अन्य गठबन्धनका दलहरुूसँग तालमेलका लागि वार्ता र संवाद अगाडि बढाउने र नेकपा

स्थानीय निर्वाचन विशेष : पोखराको मेयरमा एमालेका १२ आकांक्षी, ललितपुरमा कांग्रेसबाट ७ जना

नेकपा (एमाले)बाट पोखरा महानगरपालिकाको प्रमुख र उपप्रमुखका २१ जनाको नाम सिफारिस गरिने भएको छ । दुवै पदमा तीन–तीन जनाको नाम पठाउनुपर्नेमा एमाले महानगर कमिटीको शुक्रबार बसेको बैठकले आकांक्षी सबैको नाम

डडेल्धुरामा स्थानीय निर्वाचन : जनता होइन, नेता रिझाउँदै उम्मेदवारका आंकाक्षी

१ लाख ३९ हजार चार सय २० जनसंख्या रहेको डडेल्धुरा जिल्लामा ९० हजार १ सय १९ जना मतदाता रहेका छन् । गत चुनावमा जिल्लामा चारवटा स्थानीय तहमा कांगे्रस, २ वटामा

कांग्रेसले सबै पालिकामा प्रतिनिधि पठाउने, केन्द्रीय सदस्यलाई जिल्ला–जिल्लामा खटिने

सह–महामन्त्रीहरूलाई प्रदेश तहमा र प्रदेश र केन्द्रीय प्रतिनिधिहरूलाई जिल्लामा पठाइने पनि उहाँले बताउनुभयो । त्यसैगरी स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्तर्गत विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ ।

१७ जिल्लामा मात्र चुनाव चिन्हबाट निर्वाचन लड्छौं : हृदयेश त्रिपाठी

एमालेको सूर्य चुनाव चिन्हबाट पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित त्रिपाठीले नयाँ पार्टी खोल्नुभएको हो । दल दर्तापछि उहाँको पार्टीले १७ जिल्लाको विवरण मात्र निर्वाचन आयोगमा बुझाएको