Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


कांग्रेसले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्य गर्ने

बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले अधिकांश सदस्यहरूले गठबन्धन गरेर जानुपर्ने सुझाव दिएको र सोहीअनुसार मंगलबार बस्ने केन्द्रीय समितिको बैठकले प्रस्ताव पास गर्ने बताउनुभयो ।

स्थानीय तह निर्वाचनका माओवादीका लागि उपलब्धि जोगाउने लडाइँ : प्रचण्ड

गोरखाको वारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले निर्वाचन लाखौं जनताको सपनाहरू सफल वा विफल पार्ने लडाइँ भएको बताउनुभयो ।

इलाममा पर्यटकीय क्षेत्रको विकासका लागि जुट्दै स्थानीय तह

असोज, कात्तिक, मंसिर, चैत्र र वैशाख महिनामा थुम्के क्षेत्रमा बढी पर्यटकहरु पुग्ने गरेका छन् । समुुद्र सतहको २ हजार ४ सय मिटर उचाईमा रहेको थुम्केरानीको पहिचानको प्रचार हुँदै आएको स्थानीयको

स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छापिने

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आगामी १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने जानकारी दिनुभयाे ।अन्तिम मतदाता नामावलीको करिब १० देखि १५ प्रतिशत थप मतपत्र छाप्नुपर्ने उहाँको भनाइ छ ।

मानव अधिकार उल्लंघनका दोषीलाई उम्मेदवार नबनाउन आयोगको आग्रह

आयोगको प्रदेश–१ शाखा कार्यालय खोटाङले विज्ञप्ति जारी गर्दै आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा सक्रिय प्रमुख दलहरूलाई पत्राचार गर्दै यस्तो आग्रह गरेको हो

एमालेसँग कुनै तालमेल हुँदैन : महासचिव भुसाल

एमालेबाट विद्रोह गरेर आफूले निर्माण गरेको पार्टीमा देशव्यापी लहर चलेको महासचिव भुसालको दाबी छ । एमालेसँग राप्रपा नेपालका अध्यक्ष कमल थापा बाहेक अन्य कुनै दलको सहकार्य हुन नसक्ने उहाँको भनाइ

स्थानीय निर्वाचनका ‘पोलिटिकल भेरियन्टहरू’

जतिजति स्थानीय निर्वाचन २०७९ नजिकिँदै छ उतिउति आम नागरिक, मतदाता र उम्मेदवारहरूमा पनि नयाँ -नयाँ सोचले घर गर्न थालेका कुराहरू समाचार, विचार र फिचर बनेर छापा, विद्युतीय माध्यम र अनलाइनहरूमा

सबै स्थानीय तहमा गठबन्धन मिलेर चुनाव लड्ने सम्भावना छैन : उपेन्द्र यादव

सोमबार वीरगञ्जमा स्थानीय नेता राजेशमान सिंहलाई पार्टी प्रवेश गराउँदै उहाँले सबै तहमा गठबन्धन सम्भव नरहेको भन्दै जहाँ–जहाँ सम्भव हुन्छ त्यहाँ गठबन्धन गरेर चुनाव लड्ने बताउनुभयो ।

आयोगले भन्यो– ‘उम्मेदवारी दिनुअघि राजीनामाको व्यवस्था नगरे ठूलो दुर्घटना’

प्रवक्ता पौडेलले त्यो भन्दा अगावै आयोगले कानुनी व्यवस्थालाई ख्यालमा राखेर यो व्यवस्था गरेको दावी गर्नुभयो । उहाँले प्रतिनिधिहरुले राजीनामा दिँदा काममा असर गर्ने विषय चर्चामा आएपनि त्यस्तो अवरोध नहुने बताउनुभयो

गाउँ–गाउँ जान सांसदहरूलाई ओलीको निर्देशन

अध्यक्ष ओलीले गाउँ गएर केन्द्रीय गतिविधि र संसद विघटनको विषयमा पार्टीको धारणा प्रष्ट राख्न आग्रह गरेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।