Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


बागमती प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित

प्रतिपक्षी दलसँग सहमतिविना बैठक बोलाइएको भन्दै प्रतिपक्षी दलले असहमति जनाएपछि बैठक आइतबार लागि सरेको नेपाली कांग्रेसका सचेतक छिरिङदोर्जे लामाले जानकारी दिनुभयो ।

उडान स्थगितको सूचना नदिएको भन्दै यात्रुद्वारा टर्किस एयरलाइन्सको कार्यालय घेराउ

यातायातको असुविधाका बीच विभिन्न जिल्लाबाट काठमाडौं आएका यात्रुहरूले समयमै सूचना नदिएको भन्दै आक्रोशित भएका छन् । विमानस्थल पुगेपछि मात्रै उडान स्थगित भएको थाहा पाउँदा अनावश्यक सास्ती खेप्नु परेको यात्रुहरूको गुनासो

राष्ट्रिय फुटबल टीमको प्रशिक्षण स्थगित

साफ च्याम्पियनसिप १४ देखि २५ सेप्टेम्बरसम्म बंगलादेशमा हुने कार्यक्रम छ । प्रतियोगिताको अन्तिम मिति र खेल तालिका केहि दिनमा सार्वजनिक हुँदैछ ।

नेपाल, स्कटल्याण्ड र नामिबियाको त्रिकोणत्मक क्रिकेट श्रृंखला स्थगित

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नामिबियामा कोरोना भाइरसको संक्रमणका कारण खेलाडीहरूको अभ्यास र यातायातमा असर परेको भन्दै प्रतियोगिता स्थगित गरेको गरेको हो ।

लुम्बिनी प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित

यसअघि असार १ गते प्रस्तुत बजेटका विषयमा छलफल गर्न असार ६ गते बोलाइएको प्रदेशसभाको बैठक विपक्षी दलहरूले बहिष्कार गरेपछि मंगलबारका लागि बोलाइएको थियो ।

बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

सिद्धान्त र प्राथमिकतामाथि सांसदहरूले भनाइ राखिसकेलगत्तै उपसभामुख तामाङले अर्को सूचना जारी नभएसम्म प्रदेशसभा बैठक स्थगित भएको जानकारी गराउनुभएको हो ।

भोलि र पर्सिका लागि बोलाइएको जसपा कार्यकारिणी समितिको बैठक स्थगित

तर, ठाकुर इतर पक्षले भने पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै कार्यकारिणी समितिको बैठकबाट आफू अनुकुल निर्णय गर्न नसक्ने देखिएपछि बैठक स्थगित गरेको आरोप लगाएको छ ।

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

यस्तै, बैठकले कोभिड संक्रमणको दर उच्च बन्दै गइरहेकोको अवस्थामा नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर भएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

पाँच मिनेट बसेर स्थगित भयो प्रतिनिधिसभा बैठक

राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयनको जानकारी गराएपछि बैठक स्थगित गरिएको हो ।

एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । आज बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने