कार्यक्रममा तारकेश्वर नगरपालिका सहकारी शाखाका प्रमुख तीर्थराज थापाले पालिकाले समन्वयका अलावा निरन्तर अनुगमन र निरीक्षण समेत गरिरहेको बताउनुभयो । नितिगत परिधिभित्र रहेर आइपरेका समस्यालाई निरुपण गरिने उहाँको भनाइ छ ।
काठमाडौं । सहकारी संस्थाहरुले आफ्नो पहिचान सहितको एटीएम कार्ड जारी गर्न सक्ने भएका छन् । बैंक तथा वित्तिय संस्थाहरुले मात्रै आफ्नो पहिचान सहितको एटीएम कार्ड जारी गर्दै आएकोमा अबदेखि सहकारी
गल्याङ नगरपालिका–७ स्थित पेलाकोट साना किसान कृषि सहकारी संस्थामा सोमबार विहान ५ लाख २९ हजार नगद चोरी भएको प्रहरीले जनाएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरूले पछिल्लो समय सहकारीले ऐन विपरीत बढाएको ब्याजदर घटाउनुपर्ने बताउनुभएको छ ।
दीपक श्रेष्ठकाठमाडौं, पुष १५ । बचतकर्ताको अरबौं रकम गोलमाल गरेको अभियोगमा झण्डै दुई महिनादेखि प्रहरी हिरासतमा रहेका सिभिल ग्रुपका पूर्वअध्यक्ष इच्छाराज तामाङ र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले
काठमाडौं, पुष १४ । निक्षेपकर्ताको रकम संरक्षणको जिम्मेवारी पाएका निकायहरुको मौनताले समस्याग्रस्त ११ सहकारीमा डुबेको हजारौं बचकर्ताको अर्बाै रकमको टुङगो लाग्न सकेको छैन । नियामक निकायको बेवास्ताले सयौं बचतकर्ताको रकम
नारायणी लामिछानेकाठमाडौं, पुष ११ । देशैभरि ४० हजार हाराहारीमा सहकारी छन् । ती मध्ये स्थानीय तह र केन्द्र सम्मै ३ सय ५० भन्दा बढी समस्याग्रस्त सहकारी छन् । यस्ता सहकारीबाट
काठमाडौं, पुष ७ । सनराइज बैंकले सहकारीका ग्राहकहरुले पनि भिसा डेविट कार्डमार्फत भुक्तानी पाउने व्यवस्था गरेको छ । बुधबार बैंकले काठमाडौंमा एक कार्यक्रम गरेर सहकारीका ग्राहकहरुले पनि भिसा डेविट कार्ड
कार्यक्रममा दुई उत्कृष्ट कर्मचारी, चार ज्येष्ठ सेयर सदस्य, दुई उत्कृष्ट सदस्य र यसवर्ष एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका सेयर सदस्यका छ सन्तानलाई पनि सम्मान गरिएको थियो ।
उहाँले कम्तिमा लगानीको ६० प्रतिशत हिस्सा उत्पादनमा लगाउन समेत आहृवान पनि गर्नुभएको छ । गरिबी निवारणमा सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो ।