Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


सर्लाहीमा गाेली लागेर एक बालक घाइते

काठमाडाैं । सर्लाहीमा पेस्ताेल पड्किँदा एक बालक घाइते भएका छन् । आज दिउँसो मलंगवा नगरपालिका–४ को ढाँका बोर्डर टोलमा १५ वर्षीय आकाश राम घाइते भएका हुन् । निर्माणाधीन हनुमान मन्दिरभित्र

सर्लाहीमा माटोको ढिस्कोमा पुरिएर ४ जनाको मृत्यु

काठमाडाैं । सर्लाहीको हरिपूर्वामा बुधबार माटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु भएको छ। सर्लाहीको हरिपूर्वा नगरपालिका–१, स्थित हर्दीखोलामा माटो खन्न गएका एक वृद्धसहित ३ जना बालबालिकाको मृत्यु भएको हो ।

सर्लाहीमा पत्रकारको प्रदर्शन

सर्लाही । समाचार संकलनका क्रममा पत्रकारको हत्या तथा सञ्चारमाध्यममाथि भएका आक्रमणको विरोधमा सर्लाहीका पत्रकारले शनिबार सदरमुकाम मलङ्गवामा प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ, सर्लाही शाखाको आयोजनामा जिल्लाभरका पत्रकार भेला

माओवादी केन्द्र सर्लाहीको प्रदर्शन

सर्लाही । राजनीतिक प्रतिशोध साँधेर सरकारले मेयर उपमेयर विरुद्ध झुटा मुद्दा लगाएर फसाउन खोेजेको आरोप लगाइएको भन्दै नेकपा माओवादी केन्द्र सर्लाहीले मोटरसाइकल र्‍यालीसहित डिभिजन वन कार्यलयको गेटमा प्रदर्शन गरेको छ

सर्लाहीमा भारतीय गोलभेँडाको वर्चस्व

सर्लाही । भारतीय सस्तो गोलभेँडाको अत्यधिक आयातले सर्लाहीका किसानलाई ठुलो आर्थिक संकटमा पारेको छ । स्थानीय किसानले उत्पादन गरेको गोलभेँडाले बजारमा उचित मूल्य पाउन सकेका छैनन् । सर्लाहीमा गोलभेँडा प्रतिकेजी

सर्लाहीका वडाध्यक्ष नन्दलाल महतोको निधन

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरका वडाध्यक्ष नन्दलाल महतोको ६९ वर्षको उमेरमा निधन भएको छ । कलेजोको क्यान्सर रोगबाट पीडित महतोको उपचारका क्रममा गएराति चितवनको भरतपुरमा निधन भएको हो ।

कारसहित पोखरीमा बेपत्ता दुईको शव फेला

काठमाडौं । सर्लाहीमा गुडिरहेको कार पोखरीमा खसेर बेपत्ता भएका दुई जनाको मृत्यु भएको छ । उनीहरु दुवैजनाको शव पोखरीबाट निकालिएको छ । आज बिहान बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च

धान थन्काउन नपाइ पानीले डुबायो

सर्लाही । अन्नको भण्डार मानिने तराईका जिल्लामा दुई दिनदेखि भएको बेमौसमी अविरल वर्षाले खेतमा धान डुबाएको छ । सर्लाहीलगायत तराईका जिल्लाका किसानले धान काटेर खेतमा सुकाए पनि धान थन्काउन पाएनन्

सर्लाहीको हरिपुर्वामा गोली प्रहार गरि एकको हत्या, अर्को घाइते

सर्लाहीको हरिपुर्वामा गोली प्रहार गरि एकको हत्या, अर्को घाइते सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–५ मा एक युवकले गोली प्रहार गरि श्रीमतीको हत्या गरेका छन् । हरिपूर्वा नगरपालिका ५ घर भएका

सर्लाहीको लालबन्दीमा गाईजात्रा मनाइयो

सर्लाही । सर्लाहीको लालबन्दीमा पनि गाई जात्रा पर्व मनाईएको छ । भीमेश्वर गुठीले आयोजना गरेको यस पर्वमा स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो । लालवन्दी १० का वडा अध्यक्ष टोप