दिपेन्द्र अधिकारीकाठमाडौं । संविधानको धारा १७ मा कानूनबमोजिमबाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरिने छैन भनेर प्रष्ट उल्लेख छ । सोही धाराको उपधारामा प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता
काठमाडौं, माघ १४ । आफ्ना छोराका हत्यारालाई कार्वाही गरी आफूलाई न्याय दिन आमरण अनशनरत गङ्गामाया अधिकारीसँग अनशनको ३८ दिनपछि बल्ल सरकारका सचिवहरुले भेट गर्नुभएको छ । सरकारका गृहसचिव र कानुन
काठमाडौं, माघ १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरु भएकामा खुशी व्यक्त गर्दै सबै नागरिकलाई खोपको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । कोभिड १९ विरुद्धको
काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान भर्चुअल माध्यमबाट खोप अभियानको सुभारम्भ गर्नुभएको हो । काठमाडौ उपत्यकाका १७ वटासहित देशभर
काठमाडौं । कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको ६ महिनामा ८ दशमलव ३९ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । सबैभन्दा धेरै विकास बजेट रहेका मन्त्रालयहरुकै खर्च प्रतिशत न्यून छ
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकारलाई नागरिक समाजसँग माफी माग्न आग्रह गर्नु भएको छ । सोमबार बालुवाटारमा मानवअधिकार तथा शान्ति समाजले गरेको शान्तिपूर्ण प्रदर्शनमा सहभागी नागरिक
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले निर्वाचनमा जाने निर्णय गरेर जनताबाट प्राप्त विश्वास जनतामै फर्काएको बताउनुभएको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अनलाइन माध्यमबाट गरिएको विशेष महाधिवेशनको उद्घाटन
काठमाडौं । जेष्ठ नागरिकहरूले आफ्नो सीप, ज्ञान र अनुभवलाई राज्यले उपयोग गर्न नसकेको गुनासो गरेका छन् । काठमाडौंमा शनिबार भएको जेष्ठ नागरिक आवाज सामाजिक– मौलिक इतिहास नामक पुस्तकको विमोचन समारोहमा
काठमाडौं, माघ ८ । राष्ट्रिय मानवअधिकार आयोगले न्यायका लागि संघर्षरत गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराएको छ । छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कानूनी कारवाहीको
काठमाडौं, माघ ७ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पुरानो पिँढीका नेतामा भिजन नभएको भन्दै नेतृत्व छाडेर युवालाई दिन आह्वान गर्नुभएको छ । काठमाडौंमा प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा पूर्व प्रधानन्यायाधीश