काठमाडौं, वैशाख १९ । कोरोना संक्रमितको उपचारको राम्रो प्रबन्ध गर्न सत्तारुढ नेकपा एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा आइतबार बसेको स्थायी कमिटीको आकस्मिक
काठमाडौं । कोरोना संक्रमित विरामीका लागि अस्पतालमा बेड छैन भन्ने सरकारको अभिव्यक्तीलाई नेपाली कांंग्रेसले आलोचना गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक प्रेस विज्ञप्ति जारी गर्दै संकटको बेलामा
चालू आर्थिक वर्षको कुल ग्राहस्थ उत्पादनमा ६१ दशमलव १ प्रतिशत हिस्सा सेवा क्षेत्रले ओगट्ने प्रक्षेपण गरिएको छ । विभागले अहिलेसम्मको स्थितिमा कोरोना महामारीले मुलुकको अर्थतन्त्रमा धेरै प्रभावित नगर्ने पनि विभागको
शुक्रबार भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद् बैठकमा मोदीले स्थानीय स्तरको मुद्दाको सुनुवाइ गर्दै त्यसको समाधानमा लाग्न पनि निर्देशन दिनुभयो ।
स्वास्थ्य मन्त्रालयले विशेषगरी मुलुकका २२ जिल्लामा संक्रमण डरलाग्दो गरि फैलिएको भन्दै कोरोना संक्रमितका लागि अस्पतालमा शय्या उपलब्ध गराउन नसक्ने अवस्था आएको जनाएको हो ।
शुक्रबार सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्दै सरकारले कोभिड–१९ नियन्त्रणका लागि ११ बुँदे माग सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
सरकारले पहाडी जिल्लामा २ सय र तराईका जिल्लामा ५ सय सक्रिय संक्रमित पुगे १५ दिन निषेधाज्ञा लगाउन निर्देशन दिएको छ ।
नेपाल सरकार वादी भइ चलाएका फौजदारी मुद्दा फिर्ता लिने सम्बन्धी निर्देशिकाको आधारमा कानुन र संविधान बमोजिम मन्त्रिपरिषद्ले फिर्ता लिनसक्ने मुद्दा निरन्तर फिर्ता हुने उहाँको भनाइ छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भौतिक उपस्थितिमा पठनपाठन नगराई सम्पूर्ण पठनपाठनलाई अनलाइन एवं वैकल्पिक रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
बहालवाला २ सय ६६ सांसद्मध्ये १ सय ३६ सांसदले साथ दिए ओलीको पद जोगिन्छ । माओवादी र कांग्रेस मिले पनि अविश्वास प्रस्ताव पास गराउन २७ सांसद् आवश्यक पर्छ । अविश्वासको