Logo २२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026


निषेधाज्ञामा प्रदर्शन गरेको भन्दै बालुवाटार क्षेत्रबाट नागरिक अगुवा पक्राउ

काठमाडौं, जेठ २८ । सरकारका असंवैधानिक कदम, स्वास्थ्य क्षेत्रमा गरिएको माफियाकरणलगायत विषयको विरोधमा उत्रिएका नागरिकहरुलाई पक्राउ गरिएको छ । वृहत नागरिक आन्दोलनको ब्यानरमा बालुवाटार क्षेत्रमा पुगेका नागरिकहरुमाथित प्रहरीले धरपकड गरेको

सरकारले खोप नदिएपछि काठमाडौंमा रोकियो खोप अभियान

काठमाडौं । काठमाडौंँ महानगरपालिकाले खोप अभाव भएको जनाई कोभिड–१९ विरुद्धको चिनियाँ खोप लगाउने अभियान दुई दिन अगाडि नै रोकेको छ । कामपाले यही जेठ २५ देखि ६० देखि ६४ वर्ष

सरकारका प्रवक्तामा नैनकला थापा

काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा

दुई बुँदे सहमतिपछि कर्णाली प्रदेशसभा बैठक सुचारु

प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश सरकारका भौतिक पूर्वाधार एवं शहरी विकास मन्त्री अम्मरबहादुर थापाको बर्खास्तीको माग राख्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैठक अवरुद्ध गरेको थियो ।

मन्त्रिपरिषद पुनर्गठनः सात मन्त्री र एक राज्यमन्त्रीलाई शपथ दिलाइँदै

काठमाडों, जेठ २७ । कामचलाउ सरकारका प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्न नपाइने भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको भए पनि प्रधानमन्त्री केपी ओलीले फेरि मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मन्त्रिपरिषद पुनर्गठनमा आठ

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम भोली सार्वजनिक हुने

हेटौँडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम भोली सार्वजनिक हुने भएको छ । बागमती प्रदेशको आठौं अधिवेशनको चौथो बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम भोलि प्रस्तुत गर्ने मन्त्रिपरिषद्को निर्णय

भोलि ३ बजे सुरु हुने प्रदेशसभा बैठकमा ४ बजे प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मन्त्री चौधरीले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्ष सकिन ३७ दिन बाँकी रहँदा लक्ष्यको २० प्रतिशत राजस्व अझै उठ्न बाँकी

काठमाडौं । चालु वर्ष सकिन ३७ दिन बाँकी रहँदा सरकारी खर्च र राजस्व प्रगति निराशाजनक रहेको छ । चालु वर्ष १४ खर्ब ७४ अर्ब ६४ करोड खर्च र १० खर्ब

पञ्चायत र शाही शासनमा पनि नझुकेको न्यायालय ध्वस्त बनाउन राज्य नै लाग्यो–विपक्षी कानुनव्यवसायी

काठमाडौं, जेठ २३ । सरकार नै न्यायालयलाई ध्वस्त बनाउन लागेको आरोप संसद विघटनको मुद्दामा विपक्षी दलहरुका तर्फबाट बहसमा उत्रिएका कानुन व्यवसायीहरुले लगाएका छन् । उनीहरुले पञ्चायत र शाही शासनका समयमा

कर्णालीमा कांग्रेसबाट दुई मन्त्री, भोलि शपथ हुने

कांग्रेस संसदीय दलको आज बसेको बैठकले सामाजिक विकासमन्त्रीमा यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा दीनबन्धु श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । आइतबार दुवै जनाले सपथ लिने बताइएको छ ।