Logo २२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026


आगामी चुनावमा एमाले पहिलो पार्टी हुन्छ– केपी ओली

ओलीले बजेट पारित गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो । सभामुखको पनि आलोचना गर्दै उहाँले सरकार बजेट खर्च गर्न नमिल्ने अवस्थामा पुगिसक्दा असोज ४ गतेसम्म संसद बैठक ४ गतेसम्म स्थगित

सरकारले बजार व्यवस्थित गर्न दिए पुष्प व्यवसाय छिट्टै लयमा फर्किने व्यवसायीको विश्वास

२०७५/०७६ मा साढे २ अर्बको टर्न ओभर गरिरहेको पुष्प व्यवसायले ०७७/०७८ मा आउँदा १ अर्ब ६३ करोडमा खुम्चिएको छ ।

‘बजेट होलिडे’ले सरकारको अक्षमता देखिएकाे एमालेको टिप्पणी

पुरानै अध्यादेशलाई निरन्तरता दिने वा प्रतिस्थापनको प्रक्रिया जारी राख्ने दुविधामा परेको सरकारले सदन चलिरहेको बेला अध्यादेश नल्याउने बताइसकेको छ ।

आफ्ना माग सम्बोधन गरेर संसद चलाउन सरकार र सभामुखलाई एमालेकाे ध्यानाकर्षण

सरकारको गलत निर्णयका कारण विकास बजेटमा कटौती गर्ने र अनुत्पादक क्षेत्रमा खर्च वृद्धि गर्ने गलत बाटो अवलम्बन गरेको एमालेको आरोप छ ।

सडकमा एमसीसीविरुद्ध चर्का नारा : प्रदर्शनकारी नै सम्झौताबारे अनविज्ञ

जब जब एमसीसीका बारेमा बहस सुरु हुन्छ, तब सडकमा त्यसको बाछिटा देखापर्छ । एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली नेपाल आएर उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता बाक्लो बनाएपछि सडक प्रदर्शन बढेको हो

सरकारले आफूहरूमाथि बलमिच्याइँ गरेको एमालेको निष्कर्ष

सचिव भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले) पार्टी विभाजनको लागि खेल्नुभएको भूमिका र निष्पक्षतामाथि टिप्पणी रहेको बताउनुभयो । उहाँले सभामुखले संसदलाई निष्पक्षतामा नलगी सत्तापक्षको प्रतिनिधि भएर काम गरेको आरोप लगाउनुभयो

यथास्थितिमा एमसीसी स्वीकार नगर्न सरकारलाई वाईसीएलको सुझाव

वाईसीएल नेपालका संयोजक देवकोटाले नेपालको स्वाधिनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राख्ने कुनै पनि खालका अन्तराष्ट्रिय सहयोग, अनुदानहरू स्वीकार गर्न नसकिने बताउनुभयो ।

सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब रुपैयाँ बजेट, के–के विषय प्राथमिकतामा ?

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबारको प्रतिनिधिसभा बैठकमा अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेटको प्रतिस्थापन विधेयक ल्याएको बताउनुभएको हो ।

सरकारले घटायो १५ अर्बले बजेटको आकार, नयाँ बजेट १६ खर्ब ३२ अर्ब ८३ करोड (पूर्णपाठ)

सरकारले पूर्ववर्ती केपी ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको आकार १५ अर्बभन्दा बढीले घटाउँदै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बनाएको छ ।

सरकारले काठमाडौंका १० स्थानमा सुपथ मूल्यमा खाना खाने व्यवस्था गर्ने

शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीच प्रतिस्थापन विधेयक पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले काठमाडौंका १० स्थानमा सुपथ मूल्यमा खाना खाने व्यवस्था गर्ने बताउनुभयो ।