Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड” ले अबको दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताउनुभएको छ । बुधबार नेकपा (माओवादी केन्द्र) केन्द्रीय सहकारी तथा गरीवी निवारण विभागको कार्यक्रमलाई सम्बोधन

सरकार हरेक मोर्चामा असफल भएको राष्ट्रियसभा सदस्यहरुको टिप्पणी

काठमाडौं । राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले वर्तमान सरकार हरेक मोर्चामा पूर्ण रुपमा असफल भएको बताउनुभएको छ । राष्ट्रिय सभा सदस्य भट्टले सरकारले सय दिन पूरा गरेपनि हरेक मोर्चामा पूर्ण

मधेश प्रदेशमा एमाले सरकारबाट बाहिरिँदै

काठमाडौं । नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । एमालेबाट मधेश सरकारमा सहभागी मन्त्रीहरुले मंगलबार नै राजीनामा बुझाएर बाहिरिन लागेका हुन् । नेकपा एमालेबाट मधेश प्रदेश सरकारमा

सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता जारी

काठमाडौं । सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता जारी रहेको छ । बिहीबारदेखि सुरू भएको वार्ता शुक्रबार पनि जारी रहेको हो । बिहीबार भएको पहिलो वार्ता निस्कर्षबिहीन

यो सरकार ५ वर्षसम्मै टिक्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकार ५ वर्ष टिक्ने दाबी गर्नुभएको छ । काठमाडौं महानगरको आयोजनामा बुधबारदेखि सुरु भएकको न्यायिक सम्मेलनमा मेयर बालेन साहले सरकार टिकिरहे स्थानीय तहलाई

एमालेलाई पनि सरकारमा ल्याउनु पर्छ : दुर्लभ थापा

भक्तपुर । संघीय सांसद एवं नेपाली कांग्रेसका नेता दुर्लभ थापाले नेकपा (एमाले) लाई पनि सरकारमा ल्याउनु पर्ने बताउनु भएको छ । रफत सञ्चार क्लबमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद थापाले

मिटरब्याज पीडितसँग छलफल गर्न सरकारले बनायो वार्ता टोली

काठमाडौं । सरकारले मिटरब्याज पीडितसँग छलफल गर्नका लागि वार्ता टोली गठन गरेको छ । सरकारले गृह मन्त्रालयअन्तर्गत नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखसमेत रहेकी सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता

सरकारले गर्‍यो गत फागुनमा साढे १ अर्ब रूपैयाँ रकमान्तर

काठमाडौं । सरकारले फागुन महिनामा मात्रै साढे एक अर्ब रकमान्तर गरेको छ । विभिन्न मन्त्रालयले खर्च गर्न नसकेको एउटा बजेट उपशीर्षकको १ अर्ब ६५ करोड रुपैयाँ बजेट अर्को उपशीर्षकमा रकमान्तर गरेको

सरकारद्वारा पाँच डीआइजीको एआइजीमा बढुवा

काठमाडौं । सरकारले पाँच जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एिआइजी) मा बढुवा गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले डीआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक

मलको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन एमालेकाे माग

काठमाडौं । नेकपा एमालेले रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । आइतबार पार्टीको कृषि तथा पशुपंक्षी विकास विभागद्वारा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा