Logo २१ श्रावण २०८३, बिहिबार | Fri Aug 7 2026


पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध

काठमाडौं । पहिरो झरेर नारायणगढ मुग्लिन सडकखण्ड अवरूद्ध बनेको छ । आज शनिबार बिहान चितवन इच्छाकामना गाउँपालिका-५ को खहरेखोला भन्ने स्थानमा ढुंगा र माटोसहितको पहिरो आएर पहिरो खस्दा सडक दुईतर्फी

बाढीका कारण मेलम्ची–हेलम्बु सडकखण्डमा यातायात अवरूद्ध

काठमाडौं । सिन्धुपाल्चोको मेलम्ची–हेलम्बु सडकखण्डमा बाढीका कारण यातायात अवरूद्ध भएको छ । बुधबार रातिको वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डमा बाटो बगाउँदा यातायात अवरुद्ध भएको हो । बाढीका कारण हेलम्बुको चनौटेमा

अविरल वर्षाले बुटवल–पाल्पा सडक अवरुद्ध, निकास नहुँदा बुटबल बन्यो जलमग्न

काठमाडौं । बिहानैदेखि अविरल पानी पर्दा रुपन्देही क्षेत्रका विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन् । आज मंगलबार बिहानैदेखि भएको वर्षाले बुटवल–पाल्पा सडक अवरुद्ध बनेको हो । लुम्बिनी प्रादेशिक ट्राफिक कार्यालय

पाल्पामा पाँच वर्षमा पनि सडक बन्न सकेन

पाल्पा । बुटवल–पाल्पा जोड्ने सिद्धबाबा सडकको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडक पाँच वर्ष बितिसक्दा पनि जस्ताको त्यस्तै छ । चुरे क्षेत्रको सम्भाव्यता अध्ययनबिना सडक खन्दा र टुक्रे बजेट विनियोजन

हेटौंडा–भीमफेदी सडकको सिस्नेरीमा पुनः यातायात सञ्चालन

पहिरोका कारण केही दिनदेखि अवरुद्ध हेटौंडा–भीमफेदी हुँदै काठमाडौं जोड्ने छोटो मार्गको सिस्नेरी खण्डमा यातायात पुनः सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिनुभयो ।

चालू आर्थिक वर्षमा एक तिहाइ सडक मात्रै कालोपत्रे हुने

काठमाडौं । चालू आर्थिक वर्षमा लक्ष्यको एक तिहाइ सडक मात्रै कालोपत्रे हुने भएको छ । पूरक बजेट ढिला आउनु, कोभिड संक्रमण नहट्नु र निर्माण व्यवसायीको ‘कन्सट्रक्सन होलिडे’ का कारण लक्ष्य

न्यायका लागि सधैँ सडक नै धाउनुपर्ने ?

जेठ ६ गते सामाजिक सञ्जालमार्फत एक युवतीले आठ वर्षअघि सून्दरी प्रतियोगीताको आयोजकबाट आफू पटक–पटक बलात्कृत भएको सार्वजनिक गरिन् । आठ वर्षपछि आँट गरेर यौन शोषणमा परेको सार्वजनिक भएपछि यो विषय

नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

काठमाडौं । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालन आएको छ । शुक्रबार राति ९ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको थियो ।

सडक भासिएर मृत्यु भएका दुवै पुरुषको सनाखत

सो घटनामा परी मृत्यु हुनेमा गोरखा जिल्ला सिरानचोक गाउँपालिका–५ छोप्राक घरभई हाल आँबुखैरेनीमा बस्दै आउनुभएका ३५ वर्षीय केशव घिमिरे र मकवानपुर जिल्ला हेटौँडा नगरपालिका–७ निवासी ३३ वर्षीय हेमबहादुर भुजेल रहेको

मुग्लिन-आँबुखैरेनी सडक एकतर्फी सञ्चालनमा, ठूला सवारी साधन चार दिन नचल्ने

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–आँबुखैरेनी सडकखण्ड एकतर्फी सञ्चालनमा ल्याइएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४, साँखरस्थित पावर हाउस नजिक वर्षाका कारण शुक्रबार बिहान सडक भासिएका कारण ठूला सवारीको आवागमनमा रोक लगाइएको