काठमाडौं । सरकारको ठेक्का तोड्ने चेतावनीपछि चिनियाँ निर्माण कम्पनीले नारायणगढ-बुटवल सडकखण्ड स्तरोन्नति गर्न सुरु गरेको छ । कम्पनीले गत सातादेखि सडक मर्मत गर्ने, कालोपत्रे गर्ने तथा पुल निर्माण गर्ने कार्यलाई तीव्रता
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–१ स्थित लेखमलाङ सिद्धभन्ज्याङदेखि सहलकोट आनन्दीभन्ज्याङ जोड्ने मोटरबाटो पुनः सञ्चालन भएको छ । गत असोज १८ गतेदेखि अवरुद्ध भएको सडक सोमबारदेखि खुलेको हो । यस क्षेत्रमा
काठमाडौं । तीन महिनादेखि अवरुद्ध बाजुराको सडक सञ्चालनमा आएको छ । अछामको साफेबगरदेखि बाजुराको सदरमुकाम मार्तडी जोड्ने सडक सञ्चालनमा आएको हो । बाजुराको बुडिगँगा नगरपालिका अन्तर्गत पर्ने सडकखण्डको मर्मत कार्य
बुटवल । बुटवल उपमहानगरपालिकाले खुला रुपमा सडक किनारामा दूध बिक्री वितरणमा रोक लगाएको छ । उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालले खुलारुपमा सडक किनारमा दूधको बिक्री वितरण रोक्न आग्रह
स्याङजा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको कच्ची सडक २८ वर्षपछि कालोपत्रे हुने भएको छ । २०५१ सालमा निर्माण गरिएको ७ किलोमीटर सडक हिउँदको समयमा धुलाम्य तथा वर्षाको समयमा हिलोले सास्ती
पर्वत । केही दिन देखिको लगातार परिरहेको वर्षाका कारण पहिरो जाँदा पर्वतको मालढुंगा देखि म्याग्दीको बेनी जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध बनेको छ । पर्वतको जलजला गाउँपालिका वडा नं. ८ ज्यामिरेमा
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा शनिबार राति परेको वर्षापछि आएको बाढीले सडक बगाएको छ । मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ को सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या
सम्झौता अनुसार तीन वर्षमा सक्नुपर्ने कालोपत्रे चार वर्ष बित्दासमेत सुरसार छैन । समयमा नै काम सक्ने वातावरण मिलाउन इलाम र पाँचथरका नागरिकले केन्द्रमा रहेका नेतालाई पटक–पटक गुहार्दासमेत सुनुवाइ भएन ।
सडक बगाएपछि चामेको कोतोमा मानिस वारपार गर्न समस्या भएको उहाँले बताउनुभयो । खोल्सीको बाढीले कोतोमा २० मिटरजति सडक बगाएको अधिकारीले जानकारी दिनुभयो ।
काठमाडौं । पहिरो झरेर नारायणगढ मुग्लिन सडकखण्ड अवरूद्ध बनेको छ । आज शनिबार बिहान चितवन इच्छाकामना गाउँपालिका-५ को खहरेखोला भन्ने स्थानमा ढुंगा र माटोसहितको पहिरो आएर पहिरो खस्दा सडक दुईतर्फी