Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


गेटा मेडिकल कलेज सञ्चालन गर्ने सरकारको तयारी

गेटा मेडिकल कलेज शिक्षा मन्त्रालयको विश्वविद्यालय अनुदान सहयोग कार्यक्रमबाट भौतिक संरचना निर्माण सम्पन्न भएको हो ।

अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडौं । शनिबार साँझदेखि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका-६ तोपेखोलामा माथिबाट सुख्खा पहिरो खसेर बाटो अवरुद्ध भएकोमा अहिले उक्त पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको

गौतमबुद्ध विमानस्थल जेठ २ गतेदेखि सञ्चालनमा आउने

काठमाडौं । नेपालको दोश्रो अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल आगमी जेठ २ गते बुद्ध पूर्णिमाको दिनदेखि विधिवत रुपमा सञ्चालनमा आउने भएको छ । हालै निर्माण सम्पन्न सो विमानस्थलमा उडान र अवतरण जाँच्नका

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएका दुई चुनौति

मुख्यमन्त्री पोखरेलले ल्यान्डफिल साइटको विकल्प नखोजेसम्म उडान सुरु गर्न नसकिने भएकाले यसतर्फ तुरुन्तै काम थाल्न पोखरा महानगरपालिकालाई निर्देशन दिनुभएको छ ।

कपिलवस्तुमा हात्तीपाइले निवारणका लागि महाअभियान सञ्चालन गरिँदै

कपिलवस्तु । हात्तीपाईले निवारणकालागि कपिलवस्तुमा फागुन २८ गतेदेखि महाभियान संचालन गरिने भएको छ । यो अभियान कपिलवस्तु सहित देशका १० जिल्लामा संचालन हुन लागेको हो । हात्तीपाइले विरुद्धको औषधी अभियानले

चितवनमा गाउँपालिकाद्वारा एमबीबीएस चिकित्ससहित १६ शय्याको अस्पताल सञ्चालन

अहिले अस्पतालबाट ल्याब, भिडियो एक्सरे, एक्सरे, व्यस्थित प्रसुति सेवा प्रदान गरिएको छ । यी सेवाबाट विपन्न चेपाङ समुदायदेखि राजमार्गमा हुने दुर्घटनाका घाइतेले समेत आकस्मिक स्वास्थ्य सेवा पाएका छन् ।

स्वीच अन–अफको अधिकार अर्कैले लिए हाम्रो अस्तित्व रहँदैन : प्रमुख पौडेल (अन्तर्वार्ता)

संखुवासभामा १ हजार ६१ मेगावाट क्षमताको अपर अरुण निर्माणका लागि निर्माण कम्पनीले तयारी तीव्र पारेको छ । आयोजना निर्माणका लागि अध्ययन अन्तिम चरणमा पुगेको छ भने लगानी जुटाउने र टेन्डरको

डेढ वर्षपछि नेपाली रेलको पुनः परीक्षण, भारतीय डकुमेन्ट्री बनाउन चलाइएको चर्चा

रेल्वे ट्रयाक, इन्जिनको अवस्था बुझ्नका लागि इनर्वाबाट जनकपुरधामको कुर्थासम्म रेल परीक्षण गरिएको नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो ।

एक महिनापछि सुर्खेत विमानस्थल सञ्चालनमा

धावनमार्गको मर्मत सकिएसँगै मंगलबारबाट विमानस्थलबाट वायुसेवा कम्पनीहरूले नियमित उडान गरेका छन् ।

बर्दियाको सानाेश्रीमा सांग्रिला डेभलपमेन्ट बैंकको शाखा

बैंकले शहरी तथा ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउँदै मधुवन नगरपालिका–६, सानोश्रीमा सोमबारबाट सानोश्री शाखा सञ्चालनमा ल्याएको हो ।