Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


अवरुद्ध वीपी राजमार्ग एकतर्फी सञ्चालन

सडक अवरुद्ध हुँदा राजधानीबाट पूर्व हिँडेका सवारी र पूर्वबाट धुलिखेलतर्फ आउने सवारी बाटोमै रोकिएका थिए । एकतर्फी सडक खुलेपछि विस्तारै सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको छ ।

सार्वजनिक यातायात सञ्चालन : रत्नपार्क तीन फन्काे मार्दा पनि भेटिएनन् यात्रु, बसपार्क हट्दा समस्या

लामो समय सञ्चालनमा नरहेका सवारी साधनको स्टार्ट, ब्रेक तथा इन्जिनमा समस्या देखिने भएकाले विना परीक्षण नै सवारी साधनलाई सडकमा ल्याउँदा दुर्घटना हुनसक्ने भन्दै सवारीसाधनको सामान्य परीक्षण गराउन पनि उहाँको आग्रह

सार्वजनिक सवारी साधनमा जोरविजोर प्रणाली लागू, चहलपहल बढ्यो

सार्वजनिक सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र अनिवार्य रुपमा भौतिक दूरी कायम गर्नुपर्ने प्रशासनको आदेशमा उल्लेख छ । सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७

बाढीपीडितका लागि सन्दीप लामिछानेद्वारा स्वास्थ्य शिविर सञ्चालन

लामिछानेको टोलीले स्वास्थ्य सहायता सामग्रीसहित राहत र सहयोगका सामग्रीहरू पनि सहयोग गरेको स्थानीय पत्रकार देवराज सुवेदीले जानकारी दिनुभयो ।

मजदुरलाई खोपको व्यवस्था गर्दै सार्वजनिक यातायात सञ्चालन गर्न माग

सार्वजनिक सवारी साधन तत्काल सञ्चालन गर्न नसकिने अवस्थामा आफूहरूलाई राहत प्याकेज उपलब्ध गराउनुपर्ने यातायात मजदुरको माग छ ।

जिल्ला प्रशासनको सेवा आजदेखि पुनः सञ्चालन

काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरुले सम्पूर्ण सबै सेवा सञ्चालनमा ल्याएका छन् । जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी यसअघि स्थगित भएका सेवा आजदेखि पुनः सञ्चालन भएका हुन्

महामारीले बाराका होटल संकटमा, आफैँले खाेप किन्ने वातावरण बनाइदिन माग

पहिलो लहरको कोभिड–१९ संक्रमणदेखि नै थला परेको होटल व्यवसाय बीचमा केही समय लयमा फर्कने आशा गरिएको थियो । यद्यपि दोस्रो लहरको आएसँगै जारी भएको निषेधाज्ञाको चपेटमा पर्दा करोडौंको नोक्सानी भएको

विभागलाई प्रश्न, ‘सार्वजनिक यातायात कहिलेबाट कुन ढाँचामा सञ्चालन हुन्छ ?’ (अन्तर्वार्ता)

सार्वजनिक सवारी साधन कहिले देखि कसरी कुन ढाँचामा सञ्चालन हुन्छ त ? यस सम्बन्धी यातायात व्यवस्था विभागका महाननिर्देशक नवराज घिमिरेसँग ईमेजकर्मी दीपक श्रेष्ठले कुराकानी गर्नुभएको छ ।

मैलुङ–स्याफ्रुबेसी सडक वर्षाभर सञ्चालन नहुने

यसअघि ट्रयाक खोलेर सडकको स्तरोन्नति र निमार्ण कार्य भइरहेको थियो । स्याफ्रु–धुन्चे–कालिकास्थान–वेत्रावती सडकभन्दा स्याफ्रु–मैलुङ–वेत्रावती सडक २५ किलोमिटर छोटो छ ।

सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन

सडक डिभिजन कार्यालयको प्रयासपछि सडक एकतर्फी रूपमा सञ्चलनमा ल्याएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।