Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


कांग्रेसका संस्थापनइतरका जिल्ला सभापतिहरुको भेला साउन २५ मा

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतरका जिल्ला सभापतिहरुको भेला बोलाइएको छ । आगामी २५ गतेका लागि संस्थापन इतरका जिल्ला सभापतिहरुको भेला काठमाडौंमा बोलाएको सिन्धुपाल्चोकका कांग्रेस जिल्ला सभापति विकास लामाले जानकारी दिनुभयो