Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । देवदह नगरपालिका–१० का ७९ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।