Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


रास्वपा उमेदवारलाई सहकारी पीडितले दिए विद्यालयको बिल

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीको रकम दुरुपयोग गरेको आरोप लगाउँदै सहकारी पिडीतले पोखरामा रास्वपा उमेदवारलाई विद्यालयको विल बुझाएका छन् । पोखरामा शनिबार आयोजित उम्मेद्वारसँगको संवाद

रास्वपा निर्वाचन बिथोल्न खोज्दै छः एमाले

काठमाडाैं । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन विथोल्न लागेको आरोप लगाएको छ । शनिवार पार्टी कार्यलयमा पत्रकार सम्मलेन गरि एमालेले निर्वाचनमा जित हासिल गर्न नसक्ने भएपछि रास्वपा विथोल्न

रास्वपा छोडेका नेताहरु भन्छन्–‘निर्वाचनमा चटकदारलाई होइन, देश बुझेको व्यक्तिलाई मत दिनुहोस्’

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेताहरुले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्स्य निर्वाचनमा विचार गरेर मात्रै मतदान गर्न आग्रह गर्नुभएको छ । शनिवार काठमाडौमा पत्रकार सम्मेलन

सुनसरी-४ मा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप

काठमाडाैं । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका ४ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताबीच झडप भएकाे छ । सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने भोक्राहाको चुनावी कार्यक्रममा उम्मेदवार

एमालेको झण्डा जलाएको आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा नेकपा एमाले को चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङ बाट खटिएको टोलीले

रास्वपाको चुनावी वाचापत्र : सांसद मन्त्री बन्न नपाउने, वार्षिक ७ प्रतिशत आर्थिक वृद्धि गर्ने (पूर्णपाठ )

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचाको लागि ‘वाचा पत्र २०८२’ सार्वजनिक गरेको छ । पार्टीले बिहीवार कर्णाली प्रदेशको सुर्खेतमा एक सभाका बीच वाचा पत्र सार्वजनिक गरेको हो

‘कुशासन र बेथितिको सटर अब सधैंका लागि बन्द हुन्छ’

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा व्याप्त कुशासन र बेथितिको ‘सटर’ आगामी निर्वाचनबाट सधैँका लागि बन्द हुने उद्घोष गर्नुभएको छ । धनगढीमा आयोजित जनसभालाई सम्बोधन

बालेनले भने- भोट नदिए पनि हुन्छ, कामको लिष्ट दिनुस्

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले आफ्नो पार्टीले जनताको काम गरेर देखाउने बताउनुभएको छ ।  बुधवार धनगढीमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उहाँले सो दाबी

‘सुदूरपश्चिम’लाई ‘सुनजिक–पश्चिम’ बनाउने बालेनकाे संकल्प

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम प्रदेशको चौतर्फी विकास र सांस्कृतिक एकीकरणलाई आफ्नो मुख्य राजनीतिक एजेण्डा बनाउने घोषणा गरेको छ ।  बुधवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका

रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा कांग्रेसमा प्रवेश

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेस प्रवेश गर्ने भएकी छन्। रास्वपा परित्याग गर्ने घोषणा गरेकी शर्मा जनकपुरधाममा आयोजना हुन लागेको आमसभामा कांग्रेस