Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


राखेपको बोर्ड बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक आज (शुक्रबार) बस्दै छ । राजनीतिक अस्थिरता र खेलकुद नेतृत्वको अकर्मण्यताका कारण विगत तीन वर्षदेखि राखेपको बोर्ड बैठक बस्न सकेको थिएन ।

राखेप सदस्यसचिव जिम्मेवारी फर्किए

सर्वोच्चले मंगलबार सिलवालको रिट खारेज गरेपछि घिसिङलाई जिम्मेवारीमा फर्कन बाटो खुलेको थियो । जिम्मेवारी सम्हाले लगत्तै पत्रकारसित कुराकानी गर्दै घिसिङले एशियाली खेलकुद र राष्ट्रिय खेलकुदलाई प्राथमिकता दिएर काम गर्ने बताए

रमेश सिलवालको रिट सर्वोच्चद्वारा खारेज, टंकलाल घिसिङलाई काम गर्ने बाटो खुल्यो

मंगलबार न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले सिलवालले दायर गरेको रिट खारेज गरेको हो । रिट खारेज भएसँगै सिलवाल राखेप फर्किने बाटो तत्काललाई बन्द भएको छ ।

राखेप सदस्य सचिव सम्बन्धि सर्वोच्चमा परेको रिटको सुनुवाइ पुनः सर्‍यो

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवको नयाँ नियुक्त र बर्खास्ती सम्बन्धि सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ पुनः सरेको छ । आइतबार सुनुवाइ हुने भनिएको पेशी स्थगित भएको

राखेपका नवनियुक्त सदस्य सचिव घिसिङद्वारा पदभार ग्रहण

काठमाडौं, मंसिर १४ । राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनियताको सपथ लिनुभएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सदस्य सचिव घिसिङलाई पद तथा गोपनियताको

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा टंकलाल घिसिङ

शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि तात्कालिन राखेप सदस्य सचिव रमेश सिलवाल बर्खास्तमा पर्नुभएको थियो ।

राखेपमा सदस्य सचिवमा विष्णुकुमार ढकाल नियुक्त

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको सदस्य सचिव रमेशकुमार सिलवाललाई स्पष्टिकरण सोध्दै सरकारले बर्खास्त गरेको थियो ।

एन्फा विवाद समाधान गर्न गठित समितिले बुधबार प्रतिवेदन बुझाउने

मितिले अन्तिम दिन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, दुई सञ्चारकर्मी, कप्तान किरण चेम्जोङ, प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र इक्वेस्ट्रीएन संघका अध्यक्ष रवि राजकर्णिकारसँग बयान लिएको हो ।

वरिष्ठ उपाध्यक्ष र प्रशिक्षकबिचकाे विवाद अब राखेपले छानविन गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फामा देखिएको पछिल्लो विवादमा अब राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले छानविन गर्ने भएको छ । वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीबिचको विवादमा अब

राखेपका उपाध्यक्ष शिव कोइराला ओलम्पिकमा सहभागी नहुने

उपाध्यक्ष कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै व्यक्तिगत कारणले आफू ओलम्पिकमा नजाने जानकारी दिनुभयो । नेपाल ओलम्पिक कमिटीले उपाध्यक्ष कोइरालालाई टोकियो ओलम्पिक जाने पदाधिकारीको सूचीमा राखेको थियो ।