१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


रसुवाको पार्वती कुण्डको संरक्षण

रसुवा, माघ २३ । बागमती प्रदेश सरकारको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले रसुवाको आमाछोदिङ्मो गाँउपालिका– ३ मा रहेको पार्वतीकुण्डको संरक्षण तथा सम्वद्र्धनमा जोड दिएको छ । कुण्डको वरिपरी फैलिएको

२ सय २० केभी प्रसारण लाइन निर्माणको काम ६५ प्रतिशत सकियो

रसुवा । रसुवामा निर्माण भइरहेको चिलिमे त्रिशूली २ सय २० केभी प्रसारण लाइन निर्माण ६५ प्रतिशत काम सकिएको छ । राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि निमार्ण भइरहेको प्रसारण लाइनको यही

रसुवामा सोमबार रातिदेखि हिमपात

रसुवा, पुस २१ । रसुवाका उच्च लेकाली क्षेत्रमा रोमबार रातिबाट हिमपात भएको छ । लाङटाङ, क्यान्जिङ, गोसाईकुण्ड यार्सा, गत्लाङ र नागथलीजस्ता उच्च क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण चिसो

रसुवाकाे भार्खु–ठूलो स्याफ्रू सडकको स्तरोन्नती अन्तिम चरणमा

रसुवा । रसुवाको गोसाँइकुण्ड गाँउपालिकाको वडा नम्बर पाँचको सानो भार्खुदेखि ठूलो स्याफ्रूसम्म जोडने सडकको स्तरोन्नतीको काम अन्तिम चरणमा पुगेको छ । दश किलोमिटर सडकको ९० प्रतिशत काम सम्पन्न भएको हो

रसुवामा ४ सय जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

रसुवा, पुस ११ । रसुवामा चिसो बढेपछि जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरीएको छ । गोसाईकुण्ड गाउँपालिकाले आप्mनो ६ वटै वडाका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको हो । चिसो

मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकमा स्थानीयको अवरोध

रसुवा, मंसिर २७ । रसुवाको मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक शनिबार (आज)देखि बन्द भएको छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकमा पर्ने जग्गाको मुआब्जा निर्धारणका लागि उचित मूल्यांकन नगरेको भन्दै स्थानीयले

रसुवामा सुनका गहना नलगाउन आग्रह

रसुवा, मंसिर २७ । सुनको गहना लगाएकै कारण स्कुले बालिकाको हत्या भएपछि रसुवा प्रहरीले बालबालिकालाई सुनका गरगहना नलगाउन अभिभावकलाई आग्रह गरेको छ । कालिका गाउँपालिका–१ राम्चे खार्सा क्षेत्रको फैक्रिगाङ निवासी

रसुवामा जाडोबाट हुने क्षति न्यूनिकरणको पूर्व तयारी

रसुवा, मंसिर २० । रसुवामा चीसो बढेसँगै यसबाट हुन सक्ने क्षतिका लागि पूर्वतयारी सुरु गरिएको छ । विपत् व्यवस्थापन समिति रसुवाले उच्च क्षेत्रमा बसोबास गर्ने दीर्घ रोगी, वृद्घवृद्घा अशक्त तथा

रसुवा र नुवाकोटको सिमानामा रहेको उत्तरगया धामको संरक्षणमा ६ करोड खर्च, शौचालय, विश्रामगृहलगायत निर्माण

रसुवा । रसुवा र नुवाकोटको सिमानामा रहेको उत्तरगया धामको संरक्षणका लागि नदी नियन्त्रण थालिएको छ । वाग्मती प्रदेश सरकारको वहुवर्षे कार्यक्रमअन्तर्गत छ करोड रुपैयाँमा त्रिशुली र फलाखु खोलाको संगम स्थल

कोरोनाका कारण गोसाइँकुण्ड सुनसान

रसुवा, मंसिर २ । कोरोना महामारी संगै रसुवाको प्रमुख पर्यटकीय स्थल गोसाईकुण्ड ठप्प भएको छ । मानिसहरुको चहलपहल नभएपछि होटलमा ताला लागेका छन् भने गोसाइँकुण्ड सुनसान भएको हो । फाट्टफुट्ट