Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


रसुवामा सुनका गहना नलगाउन आग्रह

रसुवा, मंसिर २७ । सुनको गहना लगाएकै कारण स्कुले बालिकाको हत्या भएपछि रसुवा प्रहरीले बालबालिकालाई सुनका गरगहना नलगाउन अभिभावकलाई आग्रह गरेको छ । कालिका गाउँपालिका–१ राम्चे खार्सा क्षेत्रको फैक्रिगाङ निवासी

रसुवामा जाडोबाट हुने क्षति न्यूनिकरणको पूर्व तयारी

रसुवा, मंसिर २० । रसुवामा चीसो बढेसँगै यसबाट हुन सक्ने क्षतिका लागि पूर्वतयारी सुरु गरिएको छ । विपत् व्यवस्थापन समिति रसुवाले उच्च क्षेत्रमा बसोबास गर्ने दीर्घ रोगी, वृद्घवृद्घा अशक्त तथा

रसुवा र नुवाकोटको सिमानामा रहेको उत्तरगया धामको संरक्षणमा ६ करोड खर्च, शौचालय, विश्रामगृहलगायत निर्माण

रसुवा । रसुवा र नुवाकोटको सिमानामा रहेको उत्तरगया धामको संरक्षणका लागि नदी नियन्त्रण थालिएको छ । वाग्मती प्रदेश सरकारको वहुवर्षे कार्यक्रमअन्तर्गत छ करोड रुपैयाँमा त्रिशुली र फलाखु खोलाको संगम स्थल

कोरोनाका कारण गोसाइँकुण्ड सुनसान

रसुवा, मंसिर २ । कोरोना महामारी संगै रसुवाको प्रमुख पर्यटकीय स्थल गोसाईकुण्ड ठप्प भएको छ । मानिसहरुको चहलपहल नभएपछि होटलमा ताला लागेका छन् भने गोसाइँकुण्ड सुनसान भएको हो । फाट्टफुट्ट

भूकम्प गएको पाँच वर्ष बितिसक्दा पनि रसुवामा अझै २ हजार घर बन्न बाँकी

रसुवा । रसुवामा भूकम्प पीडितका घर निर्माण अन्तिमा चरणमा पुगेको छ । भूकम्पले क्षति भएका १२ हजार ८ सय १९ घर मध्ये ११ हजार १ सय ८ वटा घर पुनर्निर्माण

रसुवा नाकाबाट राजश्व संकलनमा वृद्धि

रसुवा, कात्तिक २९ । रसुवा भन्सारको असूलीमा सुधार आउन थालेको छ । रसुवागढी नाका बाट आयात हुने सामग्रीको परिमाण बढे संँगै भन्सार असुलीमा सुधार आउन थालेको हो । साउन देखि

पदमार्गको खोजीमा रसुवाली

रसुवा, कात्तिक २८ । वाग्मती प्रदेश पर्यटकीय पदयात्राका लागि उत्कृष्ट गन्तव्य मानिन्छ । त्यसमा पनि रसुवाको मनमोहकताले त पदयात्राको लागि पर्यटकहरुलाई मोहित बनाउने गरेको छ । रसुवाको उत्तरी क्षेत्रमा रहेको

रसुवामा कोरोना संक्रमण घट्दै

रसुवा, कात्तिक २५ । पछिल्लो चरणमा जिल्लामा कोभिड – १९ को संक्रमण घट्दै गएको छ । हालसम्म संक्रमित कुल ११४ मध्ये ९२ जना निको भई घर फर्किसकेका छन् । रोगबाट

कम भण्डारण क्षमता र बिक्री घटेपछि चिज उत्पादननै बन्द

रसुवा । रसुवामा कोरोना महामारीका कारण क्षमताभन्दा निकै कम चिज उत्पादन भएको छ । दुग्ध विकास संस्थानअन्र्तगत जिल्लामा सञ्चालित चिज उत्पादन केन्द्रहरूले यस पटक ढिलो गरी कृषकसँग दुध संकलन गरेका

गोसाइँकुण्डमा रेलिङबार निर्माण

रसुवा, असोज १२ । नेपाली सेनाको कालीजंग गणले रसुवाको गोसाइँकुण्डमा रेलिङ निर्माण गरेको छ । लामटाङ राष्ट्रिय निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेनाको कालीजंग गणले गोसाइँकुण्ड पदमार्गको बुद्ध मन्दिरदेखि गोसाइँकुण्डसम्मको