Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


रवि लामिछाने पक्राउ, प्रदर्शन र सरकारको अग्नि परीक्षा

काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने माथिको अनुसन्धान थप पेचिलो बन्दै गएको छ । अदालतको अनुमतिले थप ६

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलाशले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान

ओलीको शासन सत्ता रहेसम्म अपराध भइरहने रविको आरोप

काठमाडौं । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाउनुभएको

पोखरामा सहकारी पीडित र रास्वपाका नेता कार्यकर्ताको प्रदर्शन

काठमाडौं । पोखराका सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग र न्यायको दवाव स्वरूप आज पोखरामा प्रदर्शन गर्दैछन् । सहकारी पीडित संघर्ष समितिले आज बिहान ११ बजेबाट राष्ट्रबैंक चोकमा प्रदर्शन गर्दैछ

रवि लामिछानेलाई आज अदालतमा पेश गरिने

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालतमा पेश गरिने भएको छ । सहकारीमा बचत गरेका सर्वसाधरणको रकम ठगी आरोपमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन

रवि लामिछानेलाई पक्राउ गर्न नहुने भन्दै वीरगञ्जमा पार्टी समर्थकको प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा वीरगञ्जमा पनि प्रदर्शन भएको छ । शनिबार रास्वपाका नेता/कार्यकर्ताहरुले वीरगञ्जमा प्रदर्शन गरेका हुन् । सहकारी ठगी प्रकरणमा नेपाल

रवि लामिछानेलाई पक्राउ गरेको भन्दै माईतीघरमा प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ गरेको भन्दै पार्टीका नेता/कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् । शनिबार काठमाडौंको माईतीघरमा भेला भइ पार्टीका नेता/कार्यकर्ताहरुले पार्टी सभापति लामिछाने पक्राउ

रवि लामिछानेलाई पक्राउ गरिएको भन्दै पोखरामा रास्वपाका नेता कार्यकर्ताको नाराबाजी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेकोमा रास्वपाका नेता÷कार्यकर्ताहरुले बिरोध जनाएका छन् । शनिबार बिहानैदेखि पोखरामा भेला भइ रास्वपाका नेता÷कार्यकर्ताहरुले बिरोध जनाएका

रवि लामिछाने पोखरा पुगे, आइतबार अदालतमा उपस्थित गराइने

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिलाई रवि लामिछानेलाई पोखरा पुगेका छन् । सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा संगठित

रवि लामिछानेको आग्रह – राज्यले ममाथि पूर्वाग्रह राख्यो, डटेर सामना गरिदिनुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । शुक्रबार साँझ पार्टी कार्यालय वनस्थलीबाट प्रहरीले सहकारी गठीमा लामिछानेलाई पक्राउ गरेको हो । पक्राउअघि पार्टी कार्यालयमा सम्बोधन