Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


जापानमा सत्तारुढ दलका नेता योसिहिडे सुगा प्रधानमन्त्रीमा निर्वाचित

काठमाडौं । जापानको सत्तारुढ दलका नेता योसिहिडे सुगा प्रधानमन्त्री निर्वाचित हुनुभएको छ । गत महिना स्वास्थ्यको कारण देखाउँदै सिन्जो आवेले पदबाट राजिनामा दिएपछि संसदले नयाँ प्रधानमन्त्रीको रुपमा सुगालाई निर्वाचित गरेको