Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


विद्युतीय धरापमा परेर धनगढीमा एक महिलाको मृत्यु

काठमाडौं । विद्युतीय धरापमा परेर धनगढीकी एक महिलाको मृत्यु भएको छ । जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर कैलालीको धनगढी–३ बस्ने ३२ वर्षीया मञ्जु कुँवर मृत्यु भएको हो

अर्घाखाँचीमा चट्याङ लागेर १ जनाको मृत्यु, ४ जना घाइते

काठमाडौं । अर्घाखाँचीको मालारानीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् । मालारानी गाउँपालिका–९ गोखुङ्गा सेपानेमा सोमबार अपरान्ह ३ बजे चट्याङ लाग्दा स्थानीय

रुकुम पश्चिममा खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु

काठमाडौं । रुकुम पश्चिममा खोलाले बगाउँदा दाजुबैनीको मृत्यु भएको छ । चौरजहारी नगरपालिका– ६ घर्तिकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको आइतबार खोलाले बगाउँदा मृत्य

जुम्लाको सिंजामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । जुम्लाको सिंजामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका–४ गोडिज्यूलाबाट मुगु जाँदै गरेको जीप आइतबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ

काठमाडौंको पेप्सीकोलामा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको छाप्रोमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । आईतबार बिहान करिव ७ बजेतिर जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरको बा ३

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

काठमाडौं । पाल्पामा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तानसेन–तम्घास सडक खण्डको अर्गलीस्थित पुरानो गाउँमा जोर्तेदेखि अर्गलीतर्फ जाँदै गरेको

रुसको निजी सैन्य समूह वागनरका प्रमुख प्रिगोजिनसहित १० जनाको मृत्यु

एजेन्सी । रुसको निजी सैन्य समूह वागनर समूहका प्रमुख येब्गेनी प्रिगोजिनसहित १० जनाको विमान दुर्घटनामा मृत्यु भएको छ । पश्चिमी रुसको तेबेर शहरमा निजी विमान दुर्घटनामा प्रिगोजिनसहित १० जनाको मृत्यु

पेरुको आगलागीमा दुई जनाको मृत्यु

एजेन्सी । दक्षिणी पेरुको अपुरिमाक क्षेत्रको जंगलमा लागेको डढेलोमा दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना सम्पर्क बिहीन छन् भने अन्य १२ जना घाइते भएको राष्ट्रिय आपत्कालीन केन्द्रले

मेक्सिकोमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु

एजेन्सी । मेक्सिकोमा भेनेजुएलाका आप्रवासीहरु बोकेको बस ट्रेलर ट्रकसँग ठोक्किँदा १५ जनाको मृत्यु भएको छ । मेक्सिोको प्युबला र ओक्साका राज्य जोड्ने राजमार्गमा भएको दुर्घटनामा आप्रवासीहरुको ज्यान गएको हो ।

सप्तकोसीमा डुबेर भारतिय नागरिकको मृत्यु

सुनसरी । सप्तकोसी नदीमा डुबेर बेपत्ता भएका भारतीय नागरिक १९ वर्षिय अमर कुमार मेहताको मृत्यु पुष्टि भएको छ । सोमबार सप्तकोसी नदीमा नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको सशस्त्र प्रहरी