Logo ९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026


अत्यधिक गर्मीले क्यानडामा ६० जनाको मृत्यु

एजेन्सी । अत्यधिक गर्मीले क्यानडामा कम्तिमा ६० जनाको मृत्यु भएको छ । पश्चिमी प्यासिफिकको तटिय क्षेत्रमा चलेको तातो हावाले जनजिवन अस्तव्यस्त बनाएको छ । ब्रिटिश कोलम्बिया प्रान्तको लिएटन शहर गर्मीबाट

अमेरिकामा गोली प्रहारबाट एकको मृत्यु, १३ घाइते

एजेन्सी । अमेरिकाको सिकागो राज्यमा भएको गोलीकाण्डमा एक महिलाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् । सिकागोको साउथ शोर क्षेत्रमा ६ जनाका समुहमाथि एक अज्ञात व्यक्तिले गोली प्रहार

महोत्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु

मृत्यु हुनेमा मनरासिस्वा–४ साढा गाउँकी ५० वर्षीया प्रेमशिला देवी र वडा नम्बर ५ कटैया गाउँका ८० वर्षीय विशेश्वर राय छन् ।

सुनसरीमा माइक्रोबसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु

सुनसरी, असार १३ । सुनसरीमा माइक्रोबसले म्याजिक भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका– ८ नङ्खु टोलस्थित पूर्व–पश्चिम राजमार्गमा माइक्रो बसले म्याजिक भ्यान र

२०१६ कोभिड संक्रमित थपिँदा ३० जनाको मृत्यु

काठमाडौंका १ सय ८१, भक्तपुरका २५ र ललितपुरका ४३ जनामा संक्रमण पुष्टि हुँदा अहिलेसम्मको कोभिड संक्रमितको संख्या ६ लाख ३२ हजार ३ सय २६ पुगेको छ ।

चट्याङ्का कारण एक जनाको मृत्यु

रौतहट । रौतहटको परोहा नगरपालिकामा आज विहान चट्याङ् लागेर एक जनाको मृत्यु भएको छ । घर बाहिर बसिरहेको अबस्थामा आज बिहान चट्याङ् लागेर परोहा नगरपालिका वडा नम्वर २ वेलविछुवा निबासी

भारतमा कोरोनाबाट मर्नेको संख्या करिब चार लाख

एजेन्सी । भारतमा कोरोना संक्रमणबाट १३ सय बढीको मृत्यु भएको छ । बितेको २४ घण्टामा १ हजार ३२९ को मृत्यु भएको बीबीसीले जनाएको छ । यो सँगैं भारतमा हालसम्म ३

इँटा उद्योगको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

मृतकहरू स्थानीय सदाम अन्सारीका आठ वर्षीय छोरा रेआज अन्सारी र छ वर्षीय छोरा नेआज अन्सारी रहेका छन् । मृतक बालकहरूको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा लगिएको छ ।

रोल्पामा पहिरोमा पुरिँदा तीन जनाको मृत्यु

रोल्पा । रोल्पा नगरपालिका होमामा गएराति पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले घर पुरिँदा स्थानीय तिकासिंह बुढामगरका ८६ वर्षीय आमा करती

भेरी नगरपालिकाका वडा सदस्यको भिरबाट लडेर मृत्यु

काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–२ का वडा सदस्य सुशीला नेपालीको भिरबाट लडेर मृत्यु भएको छ । भीरबाट लडेर घाइते हुनुभएका नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको