Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


पाँचथरमा कोभिड संक्रमित युवकको मृत्यु

कोरोनाले च्यापेपछि थप उपचारको लागि जिल्ला अस्पताल लैजादैँ गर्दा बाटैमा मृत्यु भएको गाउँपालिकाका अध्यक्ष जय बहादुर चेम्जोङले बताउनुभयो ।

भारतमा बाढी आउँदा एक नेपालीको मृत्यु, एक नेपालीसहित ६ जना बेपत्ता

शुक्रबार बिहान भारतको सिलुगढीको सिक्किमस्थित लेकपहाडी डाँडा भएर आएको खोलाले बगाउँदा भण्डारीको मृत्यु भएको भाइर सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक जना मृत्यु

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ । आज बिहान करिब सवा ८ बजे गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ अत्तरखेलमा ट्रकले पैदलयात्रुलाई ठक्कर दिएको

सर्लाहीमा नौ दिनको शिशुसहित तीन जनाको शव भेटियो

श्रीमती र बच्चा खोज्न निस्केका रिकेवादेवीका श्रीमान सञ्जीव कापड पनि अहिलेसम्म सम्पर्कमा नआएको उहाँले बताउनुभयो ।

गुल्मीमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ का तेजेन्द्र थापा र वडा नम्बर ५ हरेवाका रेशम कार्की रहेको र एक महिलाको सनाखत हुन बाँकी रहेको जनाइएको छ । जिपमा १० जना सवार थिए

ह्युमपाइपका लागि खनिएको खाल्डोमा परी दाङमा मोटरसाइकल चालकको मृत्यु

गएराति नै दुर्घटना भएको भए पनि मंगलबार बिहान मात्र उनको बारेमा थाहा भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । सोही ठाउँमा डाइभर्सन निर्माण भएको लामो समय भएको स्थानीय बताउँछन् ।

थप ३१ सय १४ जनामा कोरोना, १६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार १ सय ९७ जना कोरोनाबाट मुक्त भएका छन् । यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

महाराष्ट्रमा बाढी पहिरोमा परेर ११० जनाकाे मृत्यु, अझै केही दिन भारी वर्षा हुने

एजेन्सी । भारतको महाराष्ट्रमा बाढी पहिरोमा परेर ११० जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमध्ये अधिकांश बाढी पहिरोमा परेको बताइको छ । वर्षाले सयौं गाउँ प्रभावित भएका छन् । लगातारको

भारतको महाराष्ट्रमा बाढी र पहिरोमा परी ४९ जनाको मृत्यु, ७० जना बेपत्ता

बाढी र पहिरोका कारण महाराष्ट्रको रायगढ जिल्ला बढी प्रभावित भएको छ । त्यहाँ सयौं बस्ती डुबानमा परेको भारतीय पत्रिका भास्करको अनलाइन संस्करण उल्लेख छ ।

वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

तीन वर्षदेखि श्वासप्रश्वास, मुटु रोग र अल्जाइमर्सको समस्या भएका ८५ वर्षीय नेपालीको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार बिहान निधन भएको हो ।