Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


स्वतन्त्रता दिवस मनाइरहेको भिडमा तालिबानको गोली प्रहार, दुई जनाकाे मृत्यु

बुधबार मात्रै जलालबादमा राष्ट्रिय झण्डाको समर्थनमा उत्रिएका प्रदर्शनकारीमाथि तालिबानले गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो ।

रसुवा पहिरो अपडेट : पहिरोले पुरिएर एकै घरका चार जनाको मृत्यु

जिरोकिलोदेखि पारच्याङ जोड्ने सडक विस्तारको क्रममा खनिएको कृषि सडकका कारण पहिरो गएको स्थानीयको भनाइ छ ।

कोरोनाबाट थप ३३ जनाको मृत्यु, ३ हजार ७५ संक्रमित

परीक्षणको तुलनामा भने कर्णाली प्रदेशमा बढी संक्रमित भेटिएका छन् । कर्णालीमा ७९ जनामा परीक्षण गर्दा ५४ जनामा संक्रमण देखिएको छ ।

पहिरो पन्छाउने क्रममा नुवाकोटमा एक पुरुषको मृत्यु

पहिरोमा पुरिएर ज्यान गुमाएका लामिछानेको शव परीक्षणका लागि त्रिशूली अस्पतालमा लागिएको छ । पहिराले घरसमेत क्षतिग्रस्त भएको छ ।

अमेरिकामा कोरोना कारण एकै दिन एक हजारभन्दा धेरैको मृत्यु, न्यूजिल्याण्डमा थप ६ जना संक्रमण

अन्य मुलुकमा जस्तै अमेरिकामा पनि डेल्टा भेरियन्टसहितको संक्रमण प्रमुख चुनौती बनेको छ । पछिल्लो १२ दिनयता अमेरिकामा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या पनि एक लाखभन्दा धेरै छ ।

सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो

कोरोना संक्रमणबाट थप ४२ जनाको मृत्यु भएको छ । बुधबार संक्रमणबाट ज्यान गुमाउनेको संख्या समेत केही बढेको हो । मंगलबार संक्रमणबाट २७ जनाको मृत्यु भएको थियो ।

साउन ३१ देखि हराइरहेकी किशोरीको शव भेटियो, सत्यतथ्य पत्ता लगाउन माग गर्दै राजमार्ग अवरुद्ध

घटनाबारे अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले बुधबार पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।

थप ३२ सय ७४ जनामा काेराेना संक्रमण, २७ जनाकाे मृत्यु

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ९ सय २९ जना निको भएका छन् ।

हाइटीमा भूकम्पमा परेर १२ सय ९७ जनाको मृत्यु, ५७ सय घाइते

भूकम्पबाट हाइटीको दक्षिण पश्चिमी भाग सबैभन्दा बढी प्रभावित भएको छ । लेस काएस शहरमा सबैभन्दा बढी क्षति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अमेरिकी सेनाले गोली चलाउँदा तीन जनाको मृत्यु, काबुलको विमानस्थल बन्द

अफगानिस्तान नागरिक उड्ययन प्राधिकरणले सोमबार सूचना जारी गर्दै सर्वसाधारणका तर्फको काबुल एयरपोर्ट अर्को सूचना नआएसम्मका लागि बन्द भएको जनाएको हो । काबुललाई ट्रान्जिट बनाउने विमानहरूलाई नआउन पनि भनिएको छ ।