Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौं, साउन १९ । काठमाडौं महानगरपालिका–७ कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा सोमबार एक जनाको मृत्यु भएको छ । कालोपुलस्थित सडकमा बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चाबहिल

थप २४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २० हजार ३ सय ३२ पुग्यो

काठमाडौं, साउन १८ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमका अनुसार पछिल्लो २४ घण्टामा पर्सा वीरगञ्जकी एक महिलाको

भारतको पञ्जाबमा अवैध मदिरा सेवनबाट ८० बढीको मृत्यु

काठमाडौं । भारतको पञ्जाब राज्यमा पछिल्लो समय विषाक्त मदिरा सेवन गर्ने ८० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा पञ्जाब प्रान्तका उत्तरी क्षेत्रका तीन जिल्लाका व्यक्तिहरु

वीरगन्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, साउन १८ । वीरगन्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना ५० र अर्को ६८ वर्षीया महिला रहेको नारायणी कोरोना अस्थायी अस्पताल गण्डकका

पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु, संक्रमित २२४ जना थपिए

काठमाडौं, साउन १६ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । पछिल्लो २४ घण्टामा चार जना मृतक थपिएका छन् । मृतकमा पर्साका तीन जना र ललितपुरकी एक

पाटन अस्पतालमा कोरोनाबाट ६५ वर्षीया महिलाको मृत्यु

काठमाडौं, साउन १६ । ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेकी ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आइसियुमा उपचाररत उनको शुक्रबार बिहान करिब ९ बजे मृत्यु भएको अस्पतालका निर्देशक

नेपालमा कोरोनाबाट मर्नेको संख्या ५५ पुग्यो, वीरगञ्जमा थप तीनको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ नगवाका ३५ वर्षीय युवक र वडा नम्बर–२ छपकैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको हो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ पुग्यो, १९ हजार बढी संक्रमित, १४ हजार बढीले कोरोना जिते

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ । वीरगञ्जमा हिजो थप २ जना मृतकमा संक्रमण पुष्टि भएसँगै मृतकको संख्या ५४ पुगेको हो । हिजो वीरगञ्ज–१६ नगवाका

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२, मृतक तीन र संक्रमित २७४ थपिए

काठमाडौं, साउन १५ । नेपालमा कोरोनाभाइरसको संक्रमण दर फेरि बढेको छ । ‘लकडाउन’ खोलिएसँगै दैनिक संक्रमितको संख्या बढ्न थालेको हो । नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ

अमेरिकामा कोरोनाः डेढ लाख मानिसको मृत्यु, साढे ४५ लाख संक्रमित, साढे ५ करोडको परीक्षण

एजेन्सी, साउन १५ । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म डेढ लाखभन्दा बढी मानिसको मृत्यु भएको छ । वर्ल्डोमिटरका अनुसार अमेरिकामा अहिलेसम्म १ लाख ५३ हजारभन्दा बढीको मृत्यु हुँदा पछिल्लो ११