Logo ६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026


बुटवलमा थप एक संक्रमितको मृत्यु, देशभर कोरोनाबाट मर्नेको संख्या ५१०

काठमाडौं । रुपन्देहीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा गएराति सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय पुरुषको मृत्यु भएको हो

कैलालीकी महिलाको मृत्युपछि कोरोना पुष्टि

कैलाली, असोज १५ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत् एकजना महिलाको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-१२ की ३० वर्षीया महिलाको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना

नेपालमा कोरोना संक्रमणका कारण पहिलो पटक चिकित्सकको मृत्यु

काठमाडौं असोज १५ । नेपालमा कोरोना भाइरस संक्रमणका कारण पहिलो पटक चिकित्सकको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बाँके खजुरा गाउँपालिकाका ५९ वर्षका

हिरासतमै एक महिलाको मृत्यु

रौतहट, असोज १५ । रौतहटको गुजरा नगरपालीका–२ कटानीकी एक महिलाको प्रहरी हिरासतमा मृत्यु भएको छ । महिलाको थुनुवा कक्ष नभएपछि प्रहरीले गरुडास्थित महिला बालबालिका सेवा केन्द्रको हिरासतमा राखेको थियो ।

कोरोनाका कारण सुनसरी र रौतहटमा थप दुई पुरुषको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण सुनसरी र रौतहटमा थप एक एक जनाको मृत्यु भएको छ । नेशनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा उपचाका क्रममा एक जनाको मृत्यु भएको

रौतहटमा बाघको आक्रमणबाट एकजनाको मृत्यु, दुई घाइते

रौतहट, असोज १४ । बाघको आक्रमणबाट रौतहटमा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् । घाँस काट्न जंगल गएका चन्द्रपुर नगरपालिका–६, चिम्नीटोलका संगम भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको हो

रुपन्देही र कपिलवस्तुमा दुईजना कोरोना संक्रमितको मृत्यु

रुपन्देही, असोज १४ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुधबार बिहान एक कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकलपर्सन डा. सुदर्शन थापाकाअनुसार रुपन्देहीको देवदह नगरपालिका–११ का ५५ वर्षीय पुरुषको

कोरोनाबाट सप्तरीका ३९ वर्षीय युवकको धरानमा मृत्यु

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित सप्तरीका ३९ वर्षीय एक युवकको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । राजविराज नगरपालिका–४ का ती युवकको उपचारको क्रममा बुधबार बिहान मृत्यु

स्याङ्जामा ढिस्कोले पुरिएर एकजनाको मृत्यु, दुई घाइते

स्याङ्जा, असोज १३ । स्याङ्जाको वालिङमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । वालिङ नगरपालिका–११, पेखुस्थित पनेरगैह्रामा मंगलबार बिहान गिटी निकाल्नेक्रममा माथिबाट खसेको माटोकोे

कोरोनाका कारण एक स्वास्थ्यकर्मीसहित थप तीन जनाको मृत्यु

काठमाडौं । कोरोनाका कारण मुलुकका विभिन्न स्थानमा थप तीन जनाको मृत्यु भएको छ । सुनसरी चितवन र वीगञ्जमा जनाको मृत्यु भएको हो । सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड