Logo ६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026


धादिङमा छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु

धादिङ, असोज २० । धादिङ भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । नेत्रावती डब्जोङ गाउँपालिका­ ५ स्थित बेतिनीमा स्वराज ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने

मोरङ, चितवन, धरान र नवलपुरमा गरी आज थप ५ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ । मोरङ, चितवन, धरान र नवलपुरमा गरी थप ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङका २ जना

कोरोनाबाट काठमाडौंमा एकैदिन नौजनाको मृत्यु, कुन जिल्लामा कति थपिए संक्रमित ?

काठमाडौं, असोज १९ । कोरोनाभाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा देशभर १९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा काठमाडौंका मात्रै नौजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

हात्तीको आक्रमणबाट माहुतेको मृत्यु

नवलपुर, असोज १९ । हात्तीको आक्रमणबाट एक माउतेको ज्यान गएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका–१२ मा रहेको आइल्यान्ड जङ्गल रिसोर्टमा हात्तीले आक्रमण गर्दा वडा नं १० का ५६

धरान, झापा र चितवनमा गरी थप ३ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । धरान, झापा र चितवनमा गरी थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारत एक सङ्क्रमितको आज बिहान मृत्यु

कोरोनाका कारण धरानमा ५५ वर्षीय पुरुषको मृत्यु

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारत एक सङ्क्रमितको आज(सोमबार) बिहान मृत्यु भएको छ । धरान–१५ का ५५ वर्षीय पुरुषको बिहान ६ः४५ बजे मृत्यु भएको हो

चितवनमा ६२ वर्षीय कोरोना सङ्क्रमित मृत्यु

चितवन । चितवनमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज(आइतबार) बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो

भारतमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या एक लाख नाघ्यो

नयाँदिल्ली, असोज १७ । भारतका कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घन्टामा थप एक हजार ६९ जनाको मृत्यु भएसँगै शनिबार बिहानसम्ममा कुल मृतकको संख्या

धरान र विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं । धरान र विराटनगरमा गरी थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत २८ वर्षीया एक कोरोना संक्रमित युवतीको आज(शनिबार) बिहान मृत्यु

कोरोनाबाट धनगढीकी २५ वर्षीया युवतीको मृत्यु

कैलाली, असोज १६ । धनगढीकी २५ वर्षीया एकजना युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत् उहाँको शुक्रबार मृत्यु भएको हो । नेपालगन्ज उपमहानगरपालिका–९, बाँकेगाउँमा डेरा गरी