कैलाली, कात्तिक ४ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा कञ्चनपुरका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना परीक्षणको ‘रिपोर्ट नेगेटिभ’ आएपछि भेन्टिलेटरबाट निकालिएका कञ्चनपुरको भीमदत्त नगरपालिका-८ का
काठमाडौं । रुपन्देही, दाङ र सुनसरीमा थप एक एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–११ की ४१ वर्षीया महिलाको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा आज बिहान मृत्यु
काठमाडौं, कात्तिक ३ । नेपालमा पछिल्लो २४ घण्टामा ३७९० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३७९० जनामा कोरोना संक्रमण पुष्टि
पर्वत, कात्तिक ३ । पर्वत सदरमुकाम कुश्माबजारमा बस्दै आउनुभएकी कोरोना संक्रमित एक महिलाको अस्पतालबाट ‘डिस्चार्ज’ भएकै दिन मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर-१३ की ४८ वर्षीया महिलाको आइतबार
विराटनगर/सुनसरी/चितवन । कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । विराटनगरमा चार जना र सुनसरी र चितवनमा एक एक जनाको मृत्यु भएको हो । विराटनगरमा कोरोना संक्रमणबाट अस्पताल
काठमाडौं । उत्तरी पाकिस्तानको गिलगित बल्टिस्तान क्षेत्रमा गुडिरहेको बस पहिरोमा पुरिंदा १६ जनाको मृत्यु भएको छ । पूर्वी रावलपिण्डीबाट स्कर्डु जिल्लातर्फ गइरहेको पहिरोमा पुरिएको हो । माटोको ढिस्कोले पुरिएकाले बसमा
काठमाडौं, कात्तिक २ । काठमाडौंको सामाखुशीमा बसको ठक्करबाट आइतबार एक पैदल यात्रुको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–२६ सामाखुशी चोकमा ना ६ ख ४०१६ नम्बरको बसको ठक्करबाट झापा पञ्चगाक्षी गाउँपालिका–४
धरान, कात्तिक २ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शय्या अभावमा घर फर्काइएकी धरान–१५ की एक वृद्धाको निधन भएएको छ । उनी कोरोना सङ्क्रमित भएपछि छोरीका घरमा आइसोलेशनमा बसिरहेकी थिइन्
सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–१ का ७९ वर्षिय पुरुषको आज मृत्यु भएको हो ।
संखुवासभा, कात्तिक १ । संखुवासभामा कोरोना संक्रमणबाट पहिलोपटक एक व्यक्तिको मृत्यु भएको छ । धर्मदेवी नगरपालिका–३, मुडेबजारका ७९ वर्षीय वृद्ध पारथमणि पौडेलको मृत्यु भएको हो । उहाँको शनिबार घरमै मृत्यु