Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


मधेश प्रदेशको प्रदेशसभा बैठक लगातार चौथोपटक स्थगित

अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक स्गगित गरेर आजका लागि बोलाइएको थियो ।

प्रहरी भर्ना रोक्न माग गर्दै संघीय सरकारविरुद्ध सर्वोच्चमा रिट

शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ मुद्दा दायर गरिएको बताउनुभयो ।

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । मधेश प्रदेश सरकारले आज आइतबार सार्वजनिक बिदा दिएको छ । माओवादी जनयुद्ध सुरु भएको २७ औं वर्षगाँठको अवसरमा बिदा दिइएको प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ

सीके राउत नेतृत्वको जनमत पार्टीद्वारा मधेश प्रदेशमा राजमार्ग अवरुद्ध

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले पूर्व–पश्चिम राजमार्ग बन्द गराएको छ । किसान हकहितका लागि भन्दै आन्दोलन गर्दै आएको सो पार्टीले आज सप्तरीलगायतका मधेश प्रदेशमा राजमार्ग अवरुद्ध गरी प्रदर्शन

मधेश प्रदेशमा तीनवटा विषयगत समितिका सभापति चयन प्रक्रिया सुरु

सार्वजनिक लेखा समिति, प्राकृतिक स्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्थापन समितिमा रिक्त रहेका सभापति चयनको प्रक्रिया सुरु भएको हो ।

मधेश प्रदेशमा खर्च सुस्त : ६ महिनाको पुँजीगत खर्च जम्मा ७.५ प्रतिशत*

मधेश प्रदेश सरकारले समयमा नै बजेट ल्याए पनि विनियोजित बजेट बाँडफाँट तथा रकमान्तर समेत नभएकाले चालु आर्थिक वर्षको ६ महिनामा पुँजीगत खर्च ५ प्रतिशतभन्दा माथि हुन सकेको छैन ।

मधेश प्रदेशमा सत्तागठबन्धनबाट उर्मिला अर्याल विजयी

जनकपुर, माघ १२ । मधेश प्रदेशमा पनि सत्तारुढ गठबन्धका उम्मेदवार उर्मिला अर्याल र मोहम्मद खालिद सिद्दिकी विजयी भएका छन् । मधेश प्रदेशमा सत्तारुढ गठबन्धका उम्मेदवार उर्मिला अर्याल माओवादी केन्द्र र

मधेश प्रदेशमा कोरोना संक्रमणदर तीव्र : बजारमा भीड, मास्क नै लगाउँदैनन् सर्वसाधारण

पछिल्लो दुई साताको अवधिमा प्रदेशका जिल्लामा कोभिडविरुद्धको खोप लगाउने दर करिब १२ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मधेश प्रदेशमा आज पनि सार्वजनिक बिदा

काठमाडौं । मधेश प्रदेशमा आज पनि सार्वजनिक बिदा दिइएको छ । मधेश बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले आज पनि सार्वजनिक बिदा दिएको हो । प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश

मधेश प्रदेशको राजधानी जनकपुर घोषणा भएकोमा वीरगञ्जमा प्रदर्शन

विरगञ्ज, माघ ४ । मधेश प्रदेशको राजधानी जनकपुर घोषणा गरिएको विरोधमा नेपाली कांगे्रसले वीरगन्जमा प्रदर्शन गरेको छ । कांग्रेस वीरगञ्ज महानगर समितले गरेको प्रर्दशनमा मुख्यमन्त्री लालबाबु राउतको विरोधमा चर्को नाराबाजी