Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


साउनको दोस्रो सोमबार बिहानैदेखि पुशपतिसहित देशैभरका शिवालयमा भक्तजनको घुइँचाे

काठमाडाैं । साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशैभरका शिवालयहरूमा भक्तजनहरूको भीड लागेको छ । पुशपतिनाथमा भक्तजनहरूको सहजताका लागि साेमबार बिहान ३ बजेदेखि नै मन्दिरका चारवटौ ढोका खुला गरिएको पशुपति