Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


बैतडीमा छोराले बन्चरो प्रहारगरि आफ्नै बुबाको गरे हत्या

बैतडी । बैतडीमा आज (शुक्रबार) बिहान छोराले आफ्नै बुबाको हत्या गरेका छन् । डिलाशैनी गाउँपालिका– ५ शेराका ६८ वर्षीय अन्तराम जोशीको उनका २२ वर्षीय छोरा लोकराज जोशीले बिहान बन्चरो प्रहार

जंगली च्याउ खाँदा अस्पताल भर्ना

बैतडी । बैतडीमा जंगली च्याउ खाँदा मंगलबार एकै परिवारका पाँच जना बिरामी भएका छन् । बिरामी हुनेमा मेलौली नगरपालिका ५ खलीगाडका एकै परिवारका पाँच जना रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले

बैतडीको स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टर

नगरपालिकामा नयाँ जनप्रतिनिधि आएसँगै हाट स्वास्थ्य चौकीबाट एमबीबीएस डाक्टर सहितको सेवा सुरू गर्ने घोषणा अनुरूप सेवा सुरू भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले बताउनुभयो ।

बैतडीमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया

बैतडी । जिल्ला अस्पताल बैतडीमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ । एपेन्डिसाइटिस भएर अस्पताल आएकी पुर्चौडी नगरपालिका-१० की २७ वर्षीया महिला बिरामीको एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरिएको हो ।

बैतडीमा विद्युतीय टोकन प्रणाली सुरु

बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीमा पहिलो पटक विद्युतीय टोकन प्रणाली सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार प्रशासन कार्यालय मार्फत प्रदान हुने सेवालाई सहज

बैतडीमा युवती बलात्कारको आरोपमा दुई जना पक्राउ

बैतडी । युवती बलात्कारको आरोपमा बैतडीमा दुई पुरुष जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका–४ का ५१ वर्षीय गोपी चुनारा र ३२ वर्षीय ललित चुनारा रहेको बैतडीका

बैतडीमा क्याम्पस प्रमुखमाथि बलात्कारको आरोप, दिए राजीनामा

आफूमाथि जबरजस्ती करणी गरेको भन्दै कैलालीकी एक महिलाले दिएको जाहेरीका आधारमा नेगी विरुद्ध इलाका प्रहरी कार्यालय, पाटनमा जबरजस्तीकरणी मुद्दा दर्ता भएको हो ।

बैतडीमा कुटपिटबाट एक जनाको मृत्यु

बैतडी । बैतडीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका – ३ ढुङ्गाबिसौनाका ४५ वर्षीय गोविन्द पार्कीको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता लोकराज जोशीले जानकारी दिनुभयो । पुर्चौडी

बैतडीका कैदीबन्दीको कारागारभित्रै राष्ट्रिय परिचयपत्र विवरण संकलन

बैतडी । जिल्ला कारागार बैतडीका कैदीबन्दीको कारागारमै राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गरिएको छ । शुक्रबार कारागारमा रहेका १७ कैदीबन्दी र एक सुरक्षाकर्मीको परिचय पत्रका लागि विवरण संकलन गरिएको

बैतडीका सबै स्थानीय तहमा हेलिप्याड निर्माण गरिदै

बैतडी । बैतडीका सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्न थालिएको छ । विपदकाे समयमा सहजै हेलिकाेप्टर अवतरण गराउन तथा हेलिकाेप्टबाट उद्धारका लागि सबै स्थानीय तहमा हेलिप्याड निर्माण कार्य थालिएको जिल्ला