Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


मधेश प्रदेशमा बेथिति : चार मन्त्रालयको बैठक भत्ता २ करोडभन्दा बढी

आर्थिक वर्ष २०७७/०७८ मा अर्थ मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा र उद्योग, पर्यटन तथा वन मन्त्रालयले २ करोड ९ लाख ५६ हजार रूपैयाँ खर्च गरेको महालेखा परीक्षकको कार्यालयले

कांग्रेसकाे केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (सोमबार) अपराह्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । एक सातासम्म केन्द्रीय समितिमा भएका छलफलका निर्णय सुनाउनका लागि सोमबार केन्द्रीय समिति

राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडाैं । राष्ट्रियसभाको बैठक आज (साेमबार) दिउँसो १ बजे बस्ने भएकाे छ । साेमबार बस्ने साेही बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने

कांग्रेस केन्द्रीय कमिटीमा सरकार र पार्टी सञ्चालनप्रति नेतृत्वको तीव्र आलोचना

शनिबार बसेको केन्द्रीय समितिको बैठकका वक्ताहरूले पनि सरकारले जनपक्षीय काम गर्न नसकेको र पार्टीसभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गरेको भन्दै आलोचना गरेका छन् ।

कांग्रेस बैठकमा गठबन्धनको विकल्पबारे चर्चा

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले केन्द्रीय सदस्यहरूले गठबन्धनलाई सकेसम्म अघि बढाउनुपर्ने र भएन भने यसको विकल्पका रुपमा प्लान बीमा पनि प्रवेश गर्नुपर्ने माग

कांग्रेस केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनका बारेमा छलफल

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको चौथो दिनको बैठकमा आगामी निर्वाचनका साथै समसामयिक विषयमा केन्द्रीय सदस्यहरूले आफ्ना कुरा राखेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो ।

एन्फाको कार्यसमिति बैठक साउन २ गते

एन्फाले साउन २ गतेको कार्यसमिति बैठकका लागि १२ वटा एजेण्डा तय गरेको छ । जसमा महिला साफ च्याम्पियनसिपको तयारीलाई प्राथमिकतामा राखिएको छ ।

सुदूरपश्चिम प्रदेश सभाको बैठक ३ बजे सम्मका लागि स्थगित

कैलाली । सुदूरपश्चिम प्रदेश सभाको बैठक ३ बजे सम्मका लागि स्थगित भएकाे छ । आज (साेमबार) ११ बजे बस्ने भनिएको प्रदेश सभा बैठक ३ बजे सम्मका लागि स्थगित भएको हाे

नेपाली कांग्रेसकाे पदाधिकारी बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा पदाधिकारी बैठक आज (आइतबार) जारी रहेकाे छ । सोमबार बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक

माओवादी केन्द्रीय समिति बैठक स्थगित

प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखेपछि मंगलबार प्रचण्डले जवाफ दिने कार्यक्रम थियो । तर, पदाधिकारी, स्थायी समिति, पोलिट्ब्यूरो समितिलगायत पार्टी संरचनाको विषयमा छलफल गर्न बैठक स्थगित गरिएको थियो ।