Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


सुदूरपश्चिम प्रदेश सभाको बैठक ३ बजे सम्मका लागि स्थगित

कैलाली । सुदूरपश्चिम प्रदेश सभाको बैठक ३ बजे सम्मका लागि स्थगित भएकाे छ । आज (साेमबार) ११ बजे बस्ने भनिएको प्रदेश सभा बैठक ३ बजे सम्मका लागि स्थगित भएको हाे

नेपाली कांग्रेसकाे पदाधिकारी बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा पदाधिकारी बैठक आज (आइतबार) जारी रहेकाे छ । सोमबार बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक

माओवादी केन्द्रीय समिति बैठक स्थगित

प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखेपछि मंगलबार प्रचण्डले जवाफ दिने कार्यक्रम थियो । तर, पदाधिकारी, स्थायी समिति, पोलिट्ब्यूरो समितिलगायत पार्टी संरचनाको विषयमा छलफल गर्न बैठक स्थगित गरिएको थियो ।

प्रतिनिधि सभाको बैठक २ बजे बस्ने गरी सर्‍याे 

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बुधबार) दिउँसो २ बजे बस्ने गरी सरिएकाे छ । बुधबार बिहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो १ बजेसम्म सुरु हुन नसकेपछि सूचना टाँसेर

माओवादी बैठकमा केन्द्रीय समितिको पदाधिकारी र स्थायी कमिटी गठनको माग

सोमबारको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रया दिँदै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बैठकमा केन्द्रीय समितिको पदाधिकारी, स्थायी कमिटीको गठन गर्नुपर्ने माग उठेको बताउनुभयो ।

माओवादीको दोस्रो दिनको बैठक सुरु, अध्यक्ष दाहालको प्रतिवेदनमा छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । आइतबारबाट शुरु भएको बैठकमा पहिलो दिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचन,देशको समसामयिक राजनीति

प्रतिनिधि सभाकाे बैठकमा ओलीले सम्बोधन गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (साेमबार) बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्नुहुने भएकाे छ । प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले उहाँले साेमबार दिउँसो १ बजे बस्ने

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज (साेमबार) बस्ने भएकाे छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने संघीय सचिवालयले जनाएकाे छ । बैठकमा विभिन्न

माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (साेमबार) पनि बस्ने भएको छ । गत पुसमा सम्पन्न महाधिवेशनपछि आइतबार पहिलो पटक बसेको बैठक साेमबार पनि जारी रहने भएकाे हाे

नेकपा एमालेको सचिवालय बैठक जारी

काठमाडौं । ललितपुरको च्यासलमा नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज (आइतबार) बसेको सचिवालय बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापनलगायत विषयमा छलफल भएको छ