Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


प्रतिनिधि सभाकाे बैठक आज पनि बस्दै

काठमाडौं । प्रतिनिधि सभाकाे बैठक आज (साेमबार) पनि बस्ने भएकाे छ । प्रतिनिधिसभाको बैठक साेमबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने संसद सचिवालयले जनाएकाे हाे। साे बैठकमा

नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज (आइतबार) बस्ने भएको छ । बैठक आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो । बैठकले साेमबार बस्ने केन्द्रीय

लुम्बिनी प्रदेशसभा बैठक आजदेखि सुरु हुने

बुटवल । लुम्बिनी प्रदेशसभाको १० औं अधिवेशनको ८ औं बैठक  आज (शुक्रबार) देखि सुरु हुने भएको छ । बैठकमा सरकारले ल्याएको नीति कार्यक्रम माथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

काठमाडौंको तीनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा भर्खरै बैठक सुरु भएको हो । बैठक गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षामा केन्द्रीत हुने पार्टी प्रवक्ता जगन्नात खतिवडाले जानकारी दिनुभयो ।

संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज (बिहिबार) पनि बस्ने भएकाे छ । प्रतिनिधि सभाको बैठक बिहिबार बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको

एमालेको अवरोधका बावजुद राष्ट्रिय सभा बैठकमा अध्यादेश पेश

उहाँले आफ्नो दलले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदलाई कारबाही गरिएको सूचना टाँस नगरेर सभामुख सापकोटाले गल्ती गरेको र त्यस गल्तीको आत्माआलोचना गरेर उनीहरूलाई कारबाही गरिएको सूचना जारी नगरेसम्म

यी हुन् आइतबारको मन्त्रिपरिषद् बैठकका निर्णय

मन्त्री कार्कीले दिवा शिशु स्याहार केन्द्र सञ्चालनका लागि निजामति कर्मचारी श्रीमती संघसँग थप ५ वर्षको सम्झौता गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई स्वीकृत दिने निर्णय गरेको पनि बताउनुभयो ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित

दिउँसो २ बजेका लागि पार्टी कार्यालय सानेपामा तय बैठक अचानक स्थगित भएको हो । अर्को बैठक कहिले बस्ने टुंगो लागेको छैन ।

उम्मेदवार छनोटका लागि बालकोटमा एमाले सचिवालय बैठक जारी

सत्तारुढ पाँच दलीय गठबन्धन संयुक्त उम्मेदवार उठाएर निर्वाचनमा जाने भएपछि पार्टीको रणनीतिका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

बिम्स्टेक ऊर्जामन्त्रीस्तरीय तेस्रो बैठक : प्रशारणलाइन सम्बन्धी समझदारी कार्यान्वयनको प्रतिवद्धता

बैठकमा बिम्स्टेक मुलुकका करिव एक अर्ब ७० करोड जनताको भविष्यलाई दृष्टिगत गरी ऊर्जा क्षेत्रले सामना गरिरहेको समस्या सम्बोधन गर्न पारस्परिक विश्वास, भावी प्रयासमा स्पष्टता र उद्देश्यमा इमान्दारी अत्यन्त महत्वपूर्ण भएको